
जेठबाट बैंक पनि २ दिन बिदा
जेठ महिनाबाट बैंकहरू पनि सातामा दुई दिन बिदा हुने भएकाे छ...
जेठ महिनाबाट बैंकहरू पनि सातामा दुई दिन बिदा हुने भएकाे छ...
अब जेठ १ गतेबाट निजी र सरकारी विद्यालय पनि सातामा दुई दिन बिदा हुने भएकाे छ । ...
सरकारको सातामा दुई दिन बिदा दिने निर्णय नेपाल राजपत्रमा प्रकाशित भएको छ । ...
सरकारले स्थानीय तहकाे निर्वाचनकाे दिन सार्वजनिक बिदा दिने घाेषणा गरेकाे छ । ...
सरकारले ईदकाे अवसरमा भाेलि मंगलबार देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ । ...
पोखराका पर्यटन व्यवसायीले हप्तामा दुई दिन बिदा दिने सरकारी निर्णयको स्वागत गरेका छन् । ...
निर्वाचन आयोगले स्थानीय तह निर्वाचनको दिन सार्वजनिक बिदा दिन सरकारलाई सिफारिस गरेको छ । ...
सरकारले जेठ १ गतेबाट हप्ताको दुई दिन सार्वजनिक विदा दिने निणर्य गरेको छ । ...
सरकारले जेठ १ गतेदेखि सातामा दुई दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ । ...
कर्णालीमा यो वर्ष थप सात दिन सार्वजनिक बिदा हुने भएकाे छ । ...
नेपाल राष्ट्र बैंकले नयाँ वर्ष २०७८ का लागि बैंकहरू बन्द हुने दिनको सूची सार्वजनिक गरेको छ । ...
सरकारले सांस्कृतिक पर्व ग्याल्पाे ल्होसारकाे अवसरमा भाेलि (बिहीबार) देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ । ...
लुम्बिनी प्रदेश सरकारले ३ फागुनमा प्रदेशमा सार्वजनिक बिदा दिएको छ । ...
सरकारले तामाङको सांस्कृतिक पर्व सोनाम ल्होसारमा देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ । ...
सर्वोच्च अदालतले पूर्वप्रधानन्यायाधीश मोहनप्रसाद शर्माको निधनमा शोक बिदा दिने निर्णय गरेको छ । ...
नामाकरण र स्थायी मुकाम (राजधानी) तोकेको खुसीयालीमा मधेश प्रदेश सरकारले मंगलबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । ...
कैलालीको कैलालरी गाउँपालिकाले माघी पर्वका अवसरमा तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । ...
सरकारले तमु ल्होसारको अवसरमा बिहीबार सार्वजनिक बिदा दिएको छ । ...
इसाई धर्मका संस्थापक येशु ख्रीस्टको जन्मदिनको सम्झनामा मनाइने क्रिसमस डेका अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ । ...
सरकारले (पाैष ४ गते, आइतबार) सार्वजनिक बिदा दिने भएकाे छ । ...
नेपाल राष्ट्र बैंकले रियल टायम ग्रस सेटल्मेन्ट (आरटीजीएस) प्रणाली बुधबार र आउँदो शनिबार पनि सञ्चालन गर्ने भएकाे छ । ...
दशैँ बिदा अगाडिकाे अन्तिम काराेबार दिन आज (साेमबार) पनि सेयर बजारमा करेक्सन देखिएकाे छ । ...
अर्थ संसार, काठमाडौँ - सरकारले मङ्सिर २ गते, मंगलबार सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । ...