Like us!
Follow us!
Connect us!
Watch us!

गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न समिति गठन

अर्थ संसार

शुक्रबार, २६ असार २०८३, १६ : १२ मा प्रकाशित

गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न समिति गठन

गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न डीआईजीको नेतृत्वमा छानबिन समिति गठन गरिएको छ । गृहमन्त्री सुधन गुरुङले प्रतिनिधिसभामा बोल्दै यसबारे जानकारी गराएका हुन् ।

छानबिनका लागि डीआईजी गोविन्द थपलियाको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति बनाइएको उनले बताए । छानबिन तथा सोधपुछका लागि अहिले तीन् जना महानगर प्रहरीलाई नियन्त्रणमा पनि लिइएको उनले बताए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको