८ वर्षमा आधाले घट्यो विद्युत् चुहावट प्रतिवर्ष १२ अर्ब रुपैयाँ थप आम्दानी
नेपाल विद्युत प्राधिकरणले विगत आठ वर्षको अवधिमा प्रसारण तथा वितरण...
नेपाल विद्युत प्राधिकरणले विगत आठ वर्षको अवधिमा प्रसारण तथा वितरण...
नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले निकट भविष्यमै प्राधिकरणले आईपीओ जारी गर्ने बताएका छन् । दोस्रो कार्यकालको ३ वर्ष पूरा भएको अवसरमा शुक्रबार पत्रकार सम्मलेन गर्दै कुलमानले पुँजीको...
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले गत आर्थिक वर्ष २०८०/८१ मा नेपाल विद्युत् प्राधिकरण १३ अर्ब ३१ करोड रुपैयाँ नाफामा रहेको बताएका छन् । शुक्रबार प्राधिकरणको केन्द्रीय कार्यालयमा आयोजित...
नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले तीन वर्षे कार्यकाल पूरा भएको अवसरमा आफूले गरेको कामको विवरण सार्वजनिक गरेका छन् । प्रबन्ध निर्देशक घिसिङले शुक्रबार पत्रकार सम्मेलन गर्दै तीन वर्षको अवधिमा...
नेपाल विद्युत् प्राधिकरणले उद्योगीलाई लोडसेडिङका बेला प्रदान गरेको डेडिकेटेड र ट्रंकलाइनको बक्यौता उठाउने विषयमा विवाद भइरहेकाे बेला भैरहवा क्षेत्रका ४ उद्योगले २५ प्रतिशत जरिवानासहित प्रिमियम बक्यौता रकम बुझाएका छन् ।
तामाङ राष्ट्रिय मुक्ति मोर्चा नेपालले डेडिकेटेड र ट्रंकलाइन सुविधा लिएर प्रिमियम शुल्क नतिरेका उद्योगीहरुको बाँकी बक्यौता असुल गर्न पहलकदमी लिइरहेको बेला नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई कारबाही, पदमुक्त...
नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिमा महेन्द्र बहादुर गुरुङ र देवेन्द्र कार्की नियुक्त भएका छन् । आइतबार ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले उनीहरुलाई प्राधिकरणको सञ्चालकमा नियुक्त गरेको हो। ...
नेपाल विद्युत प्राधिकरणका संचासकद्वा कपिल आचार्य र भक्त बहादुर पुनलाई सरकारले हटाएको छ । विद्युत महसुल विवादमा पुन र आचार्यले पेस गरेको स्पष्टिकरण चित्त बुझ्दो र सन्तोषजनक नदेखिएको भन्दै...
नेपाल विद्युत प्राधिकरणले ६ वटै उद्योगको बिजुलीको लाइन जोडेको छ । लामो विवादपछि प्राधिकरण सञ्चालक समितिका अध्यक्षसमेत रहेका ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको अध्यक्षतामा बसेको बैठकले उद्योगमा काटिएका...
बक्यौता नतिरेको भन्दै उद्योगमा लाइन काटिएको १३ दिनपछि पुनः जोडिने भएको छ। सोमबार बिहान बसेको नेपाल विद्युत प्राधिकरण सञ्चालक समिति बैठकले ६ उद्योगमा लाइन जोड्ने निर्णय गरेको हो। तीन...
विद्युत बक्यौताको विवादमा मुछिएका उद्योगीहरुले नेपाल विद्युत् प्राधिकरणका कुलमान घिसिङ्गलाई नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिचाईं मन्त्री दीपक खड्का कै अगाडी चर्काचर्की भएको छ। लामोसमयदेखिको वक्यौता विवाद समाधानको लागि हिजो ऊर्जामन्त्रालयमा...
नेपाल विद्युत प्राधिकरणले बिहीबार राति थप एक कम्पनीको विद्युत लाइन काटेको छ । डेडिकेटेड फिडर तथा ट्रंकलाइनको १ अर्ब २८ करोड १४ लाख रुपैयाँ बक्यौता नतिरेको भन्दै प्राधिकरणले जगदम्बा...
उद्योगीहरुले नेपाल विद्युत प्राधिकरणले विद्युत कटौती गरेको ५ उद्योगमा जडान नगरे अरु उद्योगमा आफैं बिजुली कटौती गर्ने चेतावनी दिएका छन् । सर्वोच्च अदालतका पूर्वन्याधीश गिरीशचन्द्र लालको नेतृत्वमा गठित न्यायिक आयोगको...
डेडिकेटेड तथा ट्रंक लाइन महशुलसम्बन्धी विवाद जटिल बनिरहेको नेपाल विद्युत् प्राधिकरणले थप दुई उद्योगको लाइन काटेको छ । डेडिकेटेड फिडर तथा ट्रंकलाइनको बक्यौता नतिरेको भन्दै प्राधिकरणले जगदम्बा सिन्थेटिक र हुलास...
स्थानीय तहहरूले सडक बत्तीको बक्यौता किस्ताबन्दीमा बुझाउन पाउने भएका छन् । नेपाल विद्युत् प्राधिकरणले आइतबार सूचना जारि गर्दै किस्ताबन्दीमा बक्यौता बुझाउने ग्राहकहरुले ४५ दिनभित्र प्राधिकरणको सम्बन्धित वितरण केन्द्रमा सम्पर्क गर्न...
नेपाल विद्युत प्राधिकरणले अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक डाटा सेन्टर सञ्चालनमा ल्याएको छ । प्राधिकरणले भविश्यमा व्यवसायिक कम्पनीलाईसमेत सेवा उपलब्ध गराउन सक्ने गरी काठमाडौंको स्यूचाटारस्थित भार प्रेषण केन्द्रसँगै अत्याधुनिक सुविधा सम्पन्न...