भारतमा कोभिड संक्रमित घट्न थाले,२४ घण्टामा तीन लाख ३० हजार नयाँ संक्रमित
भारतमा कोरोनाभाइरस ९कोभिड–१९० बाट संक्रमित हुने व्यक्तिको संख्यामा केही कमी...
भारतमा कोरोनाभाइरस ९कोभिड–१९० बाट संक्रमित हुने व्यक्तिको संख्यामा केही कमी...
कोरोना संक्रमण उच्च बढेपछि सरकारले स्वास्थ्य संकटकाल घोषणा गर्ने तयारी गरेको छ । ...
आज सोमबार नेपालमा कोरोना संक्रमित र मृतक दुवैको संख्याले नयाँ रेकर्ड राखेको छ । ...
राष्ट्रिय ट्रमा सेन्टर कोभिड– १९ डेडिकेटेड अस्पतालका रुपमा सञ्चालन भएको छ । सरकारको निर्णयानुसार कोभिड–१९ सङ्क्रमितको उपचारका लागि सेन्टर डेडिकेटेड अस्पतालका रुपमा सञ्चालन भएको हो । ...
कोभिड-१९ को संक्रमणबाट बिरामीको चाप बढेपछि उपचारको क्रममा अतिआवश्यक सिलिन्डरको अभाव देखिएपश्चात जिल्लाका विभिन्न स्थानमा प्रयोग बिहीन रहेका २ सय ३० थान अक्सिजन सिलिन्डरहरु महानगरीय प्रहरी परिसर ललितपुरले संकलन गरी...
वाग्मती प्रदेशको राजधानी हेटौँडामा निजी क्षेत्रबाट सञ्चालित दुई वटा अस्पताललाई कोभिड अस्पतालको रुपमा सञ्चालन गर्ने तयारी गरिएको छ । मकवानपुरमा रहेको चुरेहिल अस्पतालमा आइसियूसहितको १० शैया र मकवानपुर सहकारी संस्थाद्वारा...
कोरोनाभाइरस संक्रमण रोकथामका लागि आज बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र डीसीसीएसी काठमाडौंको बैठकले काठमाडौं जिल्लामा लगाइएको निषेधाज्ञालाई थप १५ दिन लम्ब्याउने निर्णय गरेको छ । ...
पछिल्लो २४ घण्टामा देशभर ८ हजार ८ सय ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ...
सरकारले कोभिड–१९ का सङ्क्रमितको उपचारमा आवश्यक पर्ने अक्सिजन सहज उपलब्ध गराउनका लागि कार्यदल गठन गरेको छ । ...
राइड सेयरिङ्ग एप साथीले कोरोना भाइरसको शंका भएका व्यक्तिहरुका लागि घरमै पिसिआर परीक्षण गर्न सकिने विशेष सेवा शुरु गरेको छ । ...
भारतमा लगातार चौथो दिन कोरोनाभाइरस संक्रमितको संख्या चार लाखभन्दा बढी पाइएको छ । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोभिड–१९ बाट संक्रमित चार लाख चार हजार...
झापा बिर्तामोडस्थित बिएण्डसी अस्पतालले कोभिड–१९ का बिरामीलाई उपचार गर्न आजदेखि २०० श्यया सञ्चालनमा ल्याएको छ । प्रदेश १, प्रदेश २ सहित देशका अन्य भागबाट ‘हवाई बेड लिफ्ट’ गरी कोभिडका सङ्क्रमितलाई...
कोरोना संक्रमितको संख्या बढेसँगै राजधानीका अस्पतालहरूमा अक्सिजनको अभाव बढ्दै गएको छ । ...
पछिल्लो २४ घण्टामा देशभर ८ हजार ४ सय १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ...
डडेल्धुरामा कोरोना सङ्क्रमण दर दिनानुदिन बढ्दै गएपछि निषेधाज्ञा थप गरिएको छ । ...
नेपालमा कोरोना संक्रमणको ग्राफले दिनहुँ नयाँ रेकर्ड राखिरहेको छ । पछिल्लो २४ घण्टामा देशभर ९ हजार १ सय ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ...
ललितपुरको अल्का अस्पतालले कोभिडका बिरामीहरुको उपचारका लागि अक्सिजनको समस्या देखिन शुरु भएको छ। ...
वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले काठमाडौँ उपत्यकाका विभिन्न ठूला अस्पतालको अनुगमन गरेको छ । विभागले बिहीबार औषधि व्यवस्था विभाग, जिल्ला प्रशासन कार्यालय काठमाडौँ र नेपाल प्रहरीको सहयोगमा उपत्यकाका...
वीर अस्पतालको नयाँ भवनका साथै उपत्यकाका चार स्थानमा कोरोना सङ्क्रमितको उपचारका लागि अस्पताल सञ्चालन गरिने भएको छ । ...
पछिल्लो २४ घण्टामा देशभर ९ हजार भन्दा बढी संक्रमित थपिएका छन् । बिहिबार ९ हजार ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ...