श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गौरीशंकर चौधरीलाई कोरोना सँक्रमण पुष्टि भएको छ । चौधरीलाई लक्ष्यण सहित संक्रमण पुष्टि भएको बताईएको छ ।
उनि एक साता अघि आफ्नो गृहजिल्ला कैलाली गएका थिए । कैलालीमै रहँदा उनमा कोरोनाको लक्षण देखिएको थियो । उनीसँगै उनका २ वर्षीय छोरा ,उनका चालक र कार्यालय सहयोगीमा समेत कोरोना संक्रमण पुष्टि भएको छ। हाल उनि चिकित्सकको नियमित निगरानीमा मन्त्रालयकै क्वाटरको आइसोलेसनमा बसिरहेका छन्।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस