Like us!
Follow us!
Connect us!
Watch us!

बिहिबार कोरोना संक्रमणबाट थप २१४ जनाको मृत्यु, ५ हजारभन्दा बढी संक्रमणमुक्त

अर्थ संसार

विहीबार, ३० बैशाख २०७८, १८ : १४ मा प्रकाशित

बिहिबार कोरोना संक्रमणबाट थप २१४ जनाको मृत्यु, ५ हजारभन्दा बढी संक्रमणमुक्त

पछिल्लो २४ घण्टामा देशभर ८ हजार ९ सय ६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १९ हजार ४ सय ७४ पीसीआर र ७ सय ७१ एन्टिजेन परीक्षणमा ८ हजार ९ सय ६० जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार बितेको २४ घण्टामा २१४ संक्रमितको मृत्यू भएको भने ५ हजार ५५ जना संक्रमण मुक्त भएका छन् ।  हाल सक्रिय संक्रमितको संख्या एक लाख ५ हजार २०७ जना रहेका छन् । क्वारेन्टाइनमा ४ सय ९७ जना रहेका छन् ।  
बुधबार ९ हजार ३ सय ५ जना संक्रमित थपिएका थिए भने १६८ जनाको मृत्यु भएको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको