म्यान अफ दि वर्ल्ड नेपाल २०२०काे उपाधि राजेन्द्र रावलले जिते
अस्ट्रेलियाको सिड्नीमा सम्पन्न ‘म्यान अफ दि वर्ल्ड नेपाल २०२०’ को...
अस्ट्रेलियाको सिड्नीमा सम्पन्न ‘म्यान अफ दि वर्ल्ड नेपाल २०२०’ को...
अस्ट्रेलिया र न्युजिल्यान्डबीच हुने भनिएकाे एकदिवसीय र टि–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिज स्थगित भएको छ। अस्ट्रेलियाकाे सिड्नीमा हुनगइरहेकाे उक्त खेल कोरोना भाइरसको कारण खेल हुन सकेन ।आइतबार घरेलु टोली अस्ट्रेलियाले न्युजिल्यान्डसँग सिड्नी क्रिकेट मैदानमा एकदिवसीय...
कोरोनाभाइरस संक्रमणको जोखिमका कारण इन्डियन प्रिमियर लिग (आइपिएल) को १३औं संस्करण १५ दिन पछाडि सरेकाे छ। ...
अर्थ संसार, काठमाडौं – कोरोना भाइरसको प्रभावले विश्व चर्चित फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डो पनि क्वारेन्टाइनमा बसेका छन् । ...
अर्थ संसार, काठमाण्डौं – अस्ट्रेलियामा जारी टी२० महिला विश्वकप क्रिकेटको उपाधिका लागि अस्ट्रेलिया र भारतबीच मेलबोर्न क्रिकेट मैदान (एमसिजी) मा आइतबार भइरहेको फाइनल खेलमा अस्ट्रेलियाले निर्धारित २० ओभरमा ४ विकेटको...
नेपाल महिला रेस्लिङ संघको आयोजनामा फागुन २६ गते मैत्रीपूर्ण रेस्लिङ प्रतियोगिता हुने बताएकाे छ । त्यस मैत्रिपूर्ण रेस्लिङमा पहिलो पटक भारत र पाकिस्तानका पुरुष रेस्लर भिड्ने बताइएकाे छ। ...
एजेन्सी । कप्तान लियोनेल मेस्सीको चार गोलको मद्दतले बार्सिलोनाले रेलिगेसनबाट बच्न संघर्षरत ईबारलाई ५–० को विशाल अन्तरले हराउँदै स्पेनिस ला लिगाको शीर्ष स्थानमा कब्जा जमाउन सफल भएको छ । ...
अर्थ संसार, काठमाडौं- माछापुच्छ्रे बैंक कर्पोरेट सुपर सिक्सेस उपाधी कामना सेवा बिकास बैंकले जितेको हो । प्रतियोगिताको फाइनलमा कामना सेवाविकास बैंकले भारतीय राजदुतावासलाई हराउँदै प्रथम भएको हो । ...
अर्थ संसार, काठमाडौं– एभरेष्ट प्रिमियर लिग खेल्न वेष्टइन्डिजका विष्फोटक ब्याट्सम्यान क्रिस गेल नेपाल आउनुहुने भएको छ । पोखरा राइनोजले गेललाई अनुबन्धन गरेको हो । ...
अर्थ संसार,काठमाडौं – साउदीअरबमा आयोजित पहिलो ‘पब्जी मोबाइल स्टार च्यालेन्ज वर्ल्डकप’ मा नेपाली युवाहरुको टिम सातौं भएकाे छ । ३२ राष्ट्रहरुले भाग लिएको उक्त प्रतियोगितामा नेपाली टिम सातौं भएर १० हजार डलर (१० लाख रुपैयाँभन्दा...
अर्थ संसार, काठमाडौं - १३ औं दक्षिण एसियाली खेलकुद (साग) का पदक विजेता खेलाडी र प्रशिक्षकहरूलाई आज नगर परिक्रमा गरिने भएको छ। पदक विजेता नेपाली खेलाडीलाई आज काठमाडौं उपत्यका घुमाएर नागरिक...
अर्थ संसार,चिप्लेढुङ्गा-दिउँसो १ः०० बजेदेखि पोखरा रङ्गशालामा नेपाल र भारत महिला फुटबल हुँदै थियो । रङ्गशालाको प्यारापिट सबै भरिभराउ थियो । ...
अर्थ संसार, काठमाडौं–बङ्गलादेशविरुद्वको खेलमा हार टार्न सके नेपाली पुरुष फुटबल टोली तेह्राँै दक्षिण एशियाली खेलकूद (साग)को स्वर्ण दाबेदारका रुपमा फाइनलमा पुग्नेछ। ...
अर्थ संसार, १३औँ दक्षिण एशियाली खेलकूद (साग)को टेबलटेनिसअन्तर्गत पुरुषको एकल विधामा नेपालका स्यान्टु श्रेष्ठ र पुरुषोत्तम बज्राचार्यले कास्य पदक जित्नुभएको छ। ...
अर्थ संसार, काठमाडौं–दशरथ रंगशालामा १३औँ दक्षिण एसियाली खेलकुद(साग)को औपचारिक उद्घाटन भएको थियो। ...
अर्थ संसार, काठमाडौं– १३आँै दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत यही मङ्सिर २० गतेदेखि २३ गतेसम्म जनकपुरधामको जिल्ला खेलकूद विकास समितिको कभर्डहलमा हुने कुस्ती खेलका लागि सम्पूर्ण तयारी सम्पन्न भएको छ।
अर्थ संसार, काठमाडौं- १३औँ दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत एथ्लेटिक्सको पुरुष १० हजार मिटरको प्रतियोगितामा नेपाली धावक दीपक अधिकारीले कास्य पदक जित्नुभएको छ। ...
अर्थ संसार, काठमाडौं- तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग)अन्तर्गत उसु खेलमा नेपालका दीपक हमालले स्वर्ण पदक जित्नुभएको छ। ...
अर्थ संसार,१३औँ दक्षिण एशियाली खेलकूद(साग)अन्तर्गतको महिला फुटबल प्रतियोगिताको आज पोखरामा सम्पन्न पहिलो खेलमा नेपालले विजय शुरुआत गरेको छ। ...
अर्थ संसार, काठमाडौं -नेपालले तेस्रो पटक आयोजना गर्ने मौका पाएको १३औं दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत आज काठमाडौँ र पोखरामा गरी १५ खेलमा प्रतिस्पर्धा हुँदैछ । भलिबल, फुटबल, क्रिकेट, एथलेटिक्स,...