Like us!
Follow us!
Connect us!
Watch us!

पौडेलका वकिलले भने - बिनाकारण दीपक भट्टसँग सम्बन्ध जोडियो

अर्थ संसार

मंगलबार, ०९ असार २०८३, १८ : ०० मा प्रकाशित

पौडेलका वकिलले भने - बिनाकारण दीपक भट्टसँग सम्बन्ध जोडियो

अधिवक्ता धर्मराज रेग्मीले विशेष अदालतमा विष्णु पौडेलको पक्षबाट वकालत गर्दै उनको नाम व्यापारी दीपक भट्टसँग जोड्नु गलत भएको दाबी गरेका छन्। सम्पत्ति शुद्धीकरण विभागले बयानका क्रममा केही व्यापारीहरूले नाम मुछेको उल्लेख गर्दै पौडेलमाथि अनुसन्धान अघि बढाए पनि अधिवक्ता रेग्मीले विभागले अनावश्यक रूपमा भट्टसँग सम्बन्ध जोड्न खोजेको दाबी गरे।

साथै, उनले पौडेलका विरुद्ध जारी गरिएको जरुरी पक्राउ पुर्जीको कुनै मनासिब आधार नरहेको समेत अदालतसमक्ष स्पष्ट पारेका छन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको