बालेनले गाएकाे ‘लाज शरणम्’को गीत युट्युबको ट्रेन्डिङमा
चलचित्र ‘लाज शरणम्’को गीत युट्युब ट्रेन्डिङको दुई नम्बरमा पुगेको छ...
चलचित्र ‘लाज शरणम्’को गीत युट्युब ट्रेन्डिङको दुई नम्बरमा पुगेको छ...
आज प्रेमीप्रेमीकाहरुले ‘टेडी डे’ एक आपसमा आदान प्रदान गरेर आफ्नो माया साटासाट गरेर मनाउँदै छन् । ...
उन्नत प्रविधिको युगमा मल्टिमिडियाले पनि धेरै फाइदा गरिरहेको छ । तर यी फाइदाका साथसाथै केही बेफाइदाहरू पनि सँगैसँगै आएका छन्, जसलाई ग्ल्यामर संसारले केही समयदेखि सामना गरिरहेको छ। यसमा एआई...
सुपरस्टार शाहरुख खानको प्रतिष्ठित एक्शन प्याक मनोरञ्जनात्मक चलचित्र ‘मैं हु ना’ को सिक्वेल बन्ने भएको छ । ...
यो वर्ष फिल्म निर्माता तथा निर्देशक इम्तियाज अलीले दर्शकका लागि धेरै फिल्मको उपहार ल्याउने भएका छन् । ...
नायिका रेखा थापाले पर्दामा देखिनु मात्र हिरोइजम नहुने बताएकी छन्। ...
बंगलादेशी अभिनेत्री मेहर अफरोज शाओन पक्राउ परेकी थिइन् । ...
गायिका एलिना चौहानले आफूलाई धोकेबाज भनेर बोलाउन थालेको बताएकी छन्। ...
आफ्नो गीतले पुरै विश्वलाई पागल बनाएका चर्चित गायक जस्टिन बिबरको व्यक्तिगत जीवनमा सबै कुरा ठीक छैन । ...
ऋतिक रोशनको ‘वार २’ को प्रतिक्षा भइरहेको छ । फिल्म यसै वर्ष हलमा रिलिज हुँदैछ । अहिले चलचित्रको सुटिङलगायतको काम भैरहेको छ । जुनियर एनटीआर तस्वीरमा खलनायक बन्दै गएको स्पष्ट...
सैफ अली खानको रेस फ्रेन्चाइजीको चौथो किस्तामा काम भइरहेको छ । ...
दीपक रौनियारको निर्देशनमा निर्माण भएको सिनेमा ‘राजागंज’को टिजर सार्वजनिक भएको छ। बुधबार सार्वजनिक सिनेमाको टिजरले दर्शकमाझ उत्साह पैदा गर्ने देखिन्छ। टिजर रिलिजको पूर्वसन्ध्यामा सार्वजनिक सिनेमाका मुख्य महिला पात्रको लुक्सले पनि...
बलिउड अभिनेत्री तब्बु फिल्म हेराफेरी ३ मा पनि देखिने भएकी छिन् । ...
ऋतिक रोशनको फिल्म ‘कृष’ भारतीय सिनेमाको सबैभन्दा सफल फ्रेन्चाइजी फिल्महरू मध्ये एक हो। ...
सामन्था रुथ प्रभु फेरी एक पटक मानिसहरु माझ चर्चामा छाएकी छिन्, यसको कारण उनको हालै भाइरल भएको एउटा तस्विर हो । ...
उनले मानाचामल नलिने गरी मुद्दा दायर गरेकी छिन् । ...
शिवरात्रीको अवसर पारी यही फागुन १४ गतेबाट रिलिजको तयारीमा रहेको चलचित्र ‘लाज शरणम’को टिजर सार्वजनिक भएको छ । ...
व्यवसायिक घराना, गोल्छा समूहका अध्यक्ष शेखर गोल्छा तथा प्रिज्मा एड्भटाइजिङका रन्जीत आचार्यको संयुक्त स्वामित्वमा रहेको कम्पनी बाइस्कोप सिनेमा प्रा.लिको ब्यानरमा सिनेमा निर्माण हुने भएको छ । ...
सन २०२५ भारतीय सिनेमाको लागि विशेष वर्ष हुन गइरहेको छ किनभने यस वर्ष धेरै उत्कृष्ट फिल्महरू रिलिज हुन लागेका छन्, जसले विश्वभरका दर्शकहरूलाई आकर्षित गर्ने अपेक्षा गरिएका छ । ...
अमिषा पटेलले सन् २००० मा फिल्म ‘कहो ना प्यार है’ बाट बलिउडमा डेब्यु गरेकी थिइन् । अमिषाको करियर एक ब्लकबस्टर फिल्मबाट सुरु भयो र अर्को वर्ष २००१ मा उनको दोस्रो...