Like us!
Follow us!
Connect us!
Watch us!

डिभोर्सपछि ओशो सन्यासी बनिन् शिल्पा पोखरेल

अर्थ संसार

बुधबार, ०७ फागुन २०८१, १३ : ०९ मा प्रकाशित

डिभोर्सपछि ओशो सन्यासी बनिन् शिल्पा पोखरेल

छवि ओझासँगको डिभोर्सपछि अभिनेत्री शिल्पा पोखरेल ‘ओशो सन्यासी’ बनेकी छिन् । ओशो सन्यासी बनेसँगै शिल्पाको नाम ‘माँ प्रेमा हाँस्या’ राखिएको छ । 

ओशो तपोवन पुगेर उनले स्वामी आनन्द अरुणबाट ‘नवसन्यास दीक्षा’ ग्रहण गरेको अभिनेत्रीसमेत रहेकी ओशोमार्गी शोभिता सिम्खडाले सामाजिक सञ्जालमार्फत जानकारी दिएकी छन् । 

शिल्पालाई शुभकामना दिँदै शोभिता लेख्छिन्- ‘अबको आध्यात्मिक यात्राले नयाँ जिन्दगी निर्माण गरी उज्यालो भविष्यतर्फ डोर्‍याओस् र आध्यात्मिक यात्राले नयाँ अर्थ प्रदान गरोस् धेरै धेरै शुभकामना ।’ 

67b58acdd0fbb.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको