एमआरआरद्वारा महोतरीको औरहीका मुसहरलाई ब्ल्याङ्केट वितरण
अर्थ संसार काठमाडौं–सामाजिक संजालको समूह एमआरआरले महोत्तरीको औरहि गाविसका वडा...
अर्थ संसार काठमाडौं–सामाजिक संजालको समूह एमआरआरले महोत्तरीको औरहि गाविसका वडा...
अर्थ संसार काठमाडौं–नेपाल सुन तस्कारीको अखाडा बन्दै गएको एकै साता ठुलो परिमाणमा बरामद भएको सुनले पुष्टि गरेको छ । ...
अर्थ संसार काठमाडौं–खिचापोखरी न्युरोड व्यापार संघको ‘नवौँ वार्षिक साधारण सभा’ ले मनोजवाबु श्रेष्ठको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ । यस्तै वरिष्ठ उपाध्यक्षमा गोपाल महर्जन नरेन्द्र श्रेष्ठ,...
अर्थ संसार काठमाडौं– देवः विकास बैंकको दशौं वार्षिक साधारण सभाले १४ प्रतिशत वोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ । देव विकास बैंकको चालु आर्थिक बर्षको पुस २७ सम्म ८...
काठमाडौं – श्रीमान् वैदेशिक रोजगारीमा । श्रीमती देवरसँगै प्रेमचक्करमा । यही प्रेमचक्करले घर मात्र उजाडिएन, जेलको चिसो छिँडीमा पुर्यायो ।करुनिया–२ का ३२ वर्षीय अभिनन्दन साह पैसा कमाउन विदेश लागे ।...
रौतहट– रौतहट प्रहरीमा २२ पुस बिहानै एम्बुलेन्समा शव लगिँदै गरेको सूचना आयो । चालकलाई बिरामी भनेर ढाँटेर शव वीरगन्जतर्फ लगिँदै गरेको सूचना आएको थियो । यस्तो सूचना दिने एम्बुलेन्स चालक...
अजित तिवारीर राजु अधिकारी विराटनगररझापा( को१झ २३५ नम्बरको आधा रातो, आधा नीलो रंगले पोतिएको गाडी मोरङ–सुनसरी सिँचाइ आयोजना विराटनगरको हो। जिल्ला आउने ुभिआइपीु का लागि सिँचाइले यो गाडी ‘ढुक्कै’...
अर्थ संसार काठमाडौं–बाग्मति डेभलपमेन्ट बैंकलाई प्राप्ति गरेपछि सानिमा बैंकले शुक्रबार एकिकृत कारोबार सुरु गरेको छ। ...
अर्थ संसार काठमाडौं–स्ट्यान्डर्ड चार्टर्ड बैंकले चुक्ता पूँजी ८ अर्ब पु्याउन यही आर्थिक बर्षभित्र ३ अर्ब ३० करोड रुपैयाँ फर्दर पब्लिक अफरिङ (एफपिओ) जारी गरेर उठाउने भएको छ । बैंकले दिएको...
अर्थ संसार काठमाडौं–उच्च अदालतमा नियुक्त हुने ८० जना न्यायाधिशका लागि न्याय परिषद्ले बिहीबार मध्यरातमा नामावली तयार पारेको छ । परिषदले सरकारी सेवामा रहेका कानुन समुहका कर्मचारीवाट ६० प्रतिशत र...
ऐजेन्सी धेरैजसो मानिसले बजारबाट एकैपटक फलफूल किनेर मिसाएर खाने गर्छन् । केही यस्ता फलफूलहरु छन् जुन मिसाएर खाँदा हाम्रो स्वस्थ्यका लागि हानीकारक हुन्छ । केरा र हलुआ कहिल्यै मिसाएर खानु हुँदैन...
अर्थ संसार काठमाडौं–एनआइबिएल प्रगति फन्डमा लगानी गर्नु भएको छ । एनआइविएल क्यापिटलले केही महिनाअघि निस्कासन गरेको प्रगति फन्डको इकाइ बाँडफाँट गरेको छ । ...
अर्थ संसार काठमाडौं–सनराइज बैंकले ३० प्रतिशत हकप्रद सेयर निस्कासन गर्न प्रभु क्यापिटललाई विक्री प्रबन्धक तोकेको छ । सनराइजले १ करोड ८३ लाख ५९ हजार ६सय ३६ कित्ता हकप्रद सेयर निस्कासन...
अर्थ संसार काठमाडौं–साताको अन्तिम बिहीबार सेयर बजार केही सकारात्मक देखिएको छ । बजार सामान्य बढेर बन्द भएको छ । कारोबार रकम भने घटेको छ ।दिनभर उकालो–ओरालो चालमा रहेको बजार अन्तिम...
अर्थ संसार काठमाडौं–नेपाल लाइफ इन्स्योरेन्सको फर्दर पब्लिक अफरिङ (एफपिओ) मा पहिलो दिन ३ अर्बभन्दा बढीको आवेदन परेको छ । कम्पनीको एफपिओ विक्री प्रबन्धक सिद्धार्थ क्यापिटल स्रोतका अनुसार पहिलो बुधबार २२...
अर्थ संसार काठमाडौं–नेपाल स्टक एक्स्चेन्ज (नेप्से) मा कारोबारका लागि बिहीबार ७८ लाख ८५ हजार कित्ता सेयर थपिएको छ । नेप्सेका अनुसार सानिमा बैंकको ६८ लाख ८५ हजार ६सय ४८ कित्ता...
अर्थ संसार काठमाडौं–सिद्धार्थ बैंकको बोनस बुक गर्ने म्याद माघ १९ सम्म रहेको छ । बैंकले आामी फागुन ५ गते हुने साधारणसभा प्रयोजनका लागि माघ २० गते सेयरधनी पुस्तिका बन्द गर्ने...
अर्थ संसार काठमाडौं–लक्ष्मी बैंकले आफ्ना सेयरधनीलाई ३८ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको छ । उक्त बोनस राष्ट्र बैंकबाट स्वीकृत भएपछि साधारणसभामा प्रस्तुत गरिने छ । बैंकले दिने बोनस प्राप्ति...
अर्थ संसार म्याग्दी– नेपाल विद्युत प्राधिकारणले २२० केभी क्षमताको कालिगण्डकी प्रशारण करिडोर आयोजनाको निर्माण कार्य तिव्र रुपमा अगाडी बढाएको छ । प्रशारण लाइन अन्तर्गत म्याग्दीको दानामा सवस्टेशन निर्माण सुरु गरिएको...
अर्थ संसार काठमाडौं–केन्द्रीय अनुसन्धान ब्युरोले विमानस्थलबाट बाहिरिएपछि नियन्त्रणमा लिइएको ३४ केजी सुन तस्करी गर्न भन्सारकै कर्मचारीले सघाएको आशंका गरेको छ । ब्युरोले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका दुई भन्सार अधिकृतहरुलाई...