लोकमानका ज्वाईं, तामेलदार, खरिदार, वडा सचिव र सइलाई अदालतको मानहानीमा हजार रुपैयाँ जरिमाना
अर्थ संसार काठमाडौं–म्याद तामेलीमा अवरोध गरेको अभियोग लागेका लोकमान...
अर्थ संसार काठमाडौं–म्याद तामेलीमा अवरोध गरेको अभियोग लागेका लोकमान...
अर्थसंसार काठमाडौँ – सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले नेपाल कम्युनिटि डेभलपमेन्ट बैंक कसमस डेभलपमेन्ट बैंक लिमिटेडलाई प्राप्ति गर्ने भएको छ । यस सम्बन्धि प्रारम्भिक सहमतिपत्रमा तीन बैंकका संचालकले हस्ताक्षर गरेका छन्...
अर्थ संसार काठमाडौं– तपाईंले इमर्जिङ नेपालले मागेको नयाँ आइडियामा काम गर्न प्रस्ताव बुझाउनु भयो ? देशमा फरक ब्यवसाय गर्ने सोच बनाउनेहरुका लागि इमर्जिङ नेपाल लिमिटेडले स्थापना गरेको स्टार्ट अप फन्डमा...
अर्थ संसार काठमाडौं–अधिकृत पुँजी भन्नाले कम्पनीले आफ्नो जारी पुँजी वृद्धि गर्न सक्ने अधिकतम सीमा भन्ने बुझिन्छ । यस्तो अधिकतम सीमा कम्पनीको प्रबन्धपत्र संशोधन गरी वृद्धि गर्न सकिने कानुनी व्यवस्था...
अर्थ संसार काठमाडौं– नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) ले पुँजी बजारप्रति जनचेतना जगाउने आयोजना गरेको तेस्रो नेप्से कर्पोरेट बुल्स रेस लिन्च स्टक मार्केटका प्रतिनिधि नवीन अधिकारीले जितेका छन्...
अर्थ संसार काठमाडौं– नेकपा एमाले सिन्धुली काठमाडौं सम्पर्क मञ्चले सिन्धुली जन्मथलो भएर विभिनन निकायमा नेतृत्व गर्न पुगेका विभिन्न ब्यक्तिलाई सम्मान गरेको छ । मञ्चले शनिबार राजधानीमा आयोजना गरेको कार्यक्रममा नेकपा...
अर्थ संसार काठमाडौं–नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले सरकारले संविधान संशोधनको बेमौसमी प्रस्ताव फिर्ता लिनुपर्ने, होइन भने त्यसलाई स्थगन गरेर निर्वाचन घोषणाका लागि छलफल अघि बढाउनुपर्ने धारणा व्यक्त गरेका छन् । सिन्धुली–काठमाडौं...
अर्थ संसार काठमाडौं– स्थानीय निकायको पुनःसंरचना गर्न गठित ‘गाउँपालिका, नगरपालिका तथा विशेष, संरक्षित वा स्वायत्त क्षेत्रको सङ्ख्या तथा सिमाना निर्धारण आयोग’ले ७१९ स्थानीय तहसहितको प्रतिवेदन सरकारलाई बुझाएको छ । ...
अर्थसंसार काठमाडौँ – सडकमा गुडिरहेका चिल्ला गाडीहरु देख्दा मेरो पनि त्यस्तै गाडी भईदिए भन्ने सपना धेरैको मनमा पलाउँछ । त्यही गाडी गुड्ने सडकको छेउमा बसेका व्यापारीमा धेरैको आँखा नपुग्न सक्छ...
अर्थसंसार काठमाडौँ –सरकारले २०७३ मंसिरसम्म २ खर्ब ८ अर्ब ७१ करोड ४९ लाख रुपैयाँ राजस्व असुल गरेको छ । सरकारले यस अबधिमा १ खर्ब ९४ अर्ब ८२ करोड ९७ लाख...
अर्थ संसार काठमाडौं–धितोपत्र दलाललाई यपत्यकाबाहरि शाखा विस्तार गर्न दिने प्रक्रिया लम्बिएको छ ।नेप्सेले दलालको शाखा विस्तार गर्न धितोपत्र बोर्डको सहमति मागेर पत्र पठाएपछि बोर्डले धितोपत्र दलाल व्यवसायीहरुको पूँजी, आवश्यक...
अर्थ संसार काठमाडौं–अंग्रेजी नयाँ वर्षको अवसरमा पोखराको बाराहीचोकस्थित होटल स्नोल्यान्डले स्वदेशी पाहुनाका लागि विशेष प्याकेज घोषणा गरेको छ । होटलले २ रात ३ दिनका लागि ५ हजार रुपैयाँको प्याकेज...
अर्थ संसार काठमाडौं–नेपाल धितोपत्र बोर्डले माघ १ देखि सार्वजनिक निष्काशनमार्पmत धितोपत्र खरिद गर्न लागू गरेको आस्वा प्रणालीमा आवद्ध हुन देवः विकास बैंकलाई अनुमति प्रदान गरेको छ । ...
काठमाडौं–सुरक्षा निकायले राजनीतिक ुमौकाु कुर्दाकुर्दै सर्वस्वसहित जन्मकैद सजाय ठेकिएका बालकृष्ण ढुंगेललाई पक्राउ गर्न सकेको छैन। सर्वोच्च अदालत फैसला कार्यान्वयन निर्देशनालयले गृहमन्त्रालय र मातहतका निकायलाई गरेको पत्राचारको जबाफ यस्तो आएको छ–...
अर्थ संसार काठमाडौं–नेपाल स्टक एक्सचेञ्जले विहिबार विभिन्न तीन कम्पनीको २६ लाख ९२ हजार कित्ता बोनस र हकप्रद सेयर सूचिकृत गरेको छ । नेप्सेका अनुसार पूर्णिमा विकास बैंक, गुडविल फाईनाइन्स...
अर्थ संसार काठमाडौं– इन्टरनेट, नेटवर्क र टेलिभिजन सेवा प्रदायक कम्पनी सुबिसु केवलनेट १७ आंै वर्षमा प्रबेश गरेको छ । सन् २००१ देखि केबल टिभीबाट सेवा सुरु गरेको सुबिसुले डिजिटल टिभी, इन्टरनेट,...
अर्थ संसार काठमाडौं– पुननिर्माणको गति सुस्त भएको दोष राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीलाई थोपर्दै सरकारले बिहीबार (आज) उनलाई बर्खास्त गरेको छ ।काम सन्तोषजनक नभएको आरोप लगाउँदै बिहीबार...
अर्थ संसार काठमाडौं–नेपाली जुत्ता घरको आयोजनामा भृकुटी मण्डपको प्रदर्शनी स्थलमा भईरहेको बिग सेल मेलामा उपभोक्ताको भिड लागेको छ । मेलाको ६ दिन बितिसक्दा मेलालाइ हजारौ उपभोक्ताहरुले अवलोकन गरिसकेको आयोजकले जनाएको छ...
अर्थ संसार काठमाडौं–स्वावलम्बन लघुवित्त विकास बैंकको १५ औं वार्षिक साधारण्सभाले सेयरधनीलाई ३४ प्रतिशत बोनस सेयर र १९.६८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । ...
अर्थ संसार काठमाडौं–गरिमा विकास बैंकले सेयरधनीलाई २० प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको छ । बैंकको संचालक समितिले गरेको उक्त प्रस्ताव राष्ट्र बैंकबाट स्वीकृत भएपछि साधारणसभामा प्रस्तुत गरिने छ ।...