विभोर सोसाइटी डेभलपमेन्ट बैंक र अरुण फाइनान्सको कारोबार फुकुवा
अर्थ संसार काठमाडौं– नेपाल स्टक एक्स्चेन्ज (नेप्से) ले भिबोर...
अर्थ संसार काठमाडौं– नेपाल स्टक एक्स्चेन्ज (नेप्से) ले भिबोर...
अर्थ संसार काठमाडौं– सरकारले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिमका लागि छुट्टै कोष निर्माण गर्ने भएको छ । अहिले विभिन्न १७ मन्त्रालयमार्फत् सीप विकास सम्बन्धि कार्यक्रमहरु सञ्चालन हुँदै आएको छ ।...
अर्थ संसार बर्दिवास–सिटिजन्स बैंक इन्टरनेसनलको महोत्तरीको बर्दिवास(२ मा रहेको शाखालाई स्थानान्तरण गरेर बर्दिवास (१ मा सारेको छ । नयाँ शाखाको बैंकका नायव प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले सुुभारम्भ...
अर्थ संसार काठमाडौं–अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीविरुद्ध व्यवस्थापिका संसद बैठकमा महाअभियोगको प्रस्ताव पेश भएपछि उनीमाथि लगाइएका आरोपहरु सार्बजनिक भएको छ । महाभियोगका प्रस्तावक माओवादी केन्द्रका सांसद महेन्द्रबहादुर...
अर्थ संसार काठमाडौं–हर्ड इन्टरनेशनलले भूगर्भशास्त्रीलगायतका पदमा आवेदन आह्वान गरेको छ । संस्थाले भूगर्भशास्त्री, सोइल एन्ड वाटरसेड एक्स्पर्ट, पानीजन्य प्रकोप ब्यवस्थापन विज्ञलगायतका पदमा १२० जना विज्ञहरु मागेको हो । ...
अर्थ संसार काठमाडौं–प्राइम कमर्सियल बैंकले सेयरधनीलाई २४ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।कम्पनीको मंगलबार बसेको बोर्ड बैठकले गत आर्थिक बर्षको नाफाबाट सेयरधनीलाई २४ प्रतिशत बोनस सेयर र कर प्रयोजनका...
अर्थ संसार काठमाडौं– काठमाडौं उपत्यकाको तिर्खा मेटाउने लक्ष्यले अघि बढाइएको मेलम्ची खानेपानी आयोजनाकाम सुरु भएको झन्डै दुई दशकसम्म पनि पूरा नहुने अवस्था देखिएको छ । सरकारको कमजोर अनुगमन, ठेकेदारको ढिलाइ...
अर्थ संसार काठमाडौं–एचाआइभीरएड्सको क्षेत्रमा काम गरिहेको नेपाल हेल्थ सोसाइटी नामक गैरसकारी संस्थाले विभिन्न ६ पदमा कर्मचारीका लागि आवेदन आह्वान गरेको छ । संस्थाले जिल्ला संयोजक, प्रशासनरलेखा अधिकृत र सहायक,काउन्सिलररट्रेनिङ अधिकृत...
अर्थ संसार काठमाडौं–आर्थिक वर्ष २०७३/०७४ असोज मसान्तसम्मको राजस्व संकलन गत वर्षको सोही अवधिको तुलनामा ३८ प्रतिशतले वृद्धि भएको छ । आर्थिक वर्ष २०७३/०७४ असोज महिनासम्म ४१ अर्व ३७ करोड २८ लाख...
अर्थ संसार काठमाडौं–एनएमबी बैंकले सेयरधनीलाई निरास बनाउने गरी बोनस सेयर घोषणा गरेको छ । बैंकले १९ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको छ । बैंकको बोर्ड बैठकले कर प्रयोजनका लागि...
अर्थ संसार काठमाडौं–नेपालस्थित अमेरिकी दूतावासले सुरक्षा गार्ड मागेको छ । माध्यमिक शिक्षा उतीर्ण, सेना, प्रहरीलगायतका सुरक्षा निकायमा कम्तिमा एक बर्ष काम गरेको अनुभव भएका, सामान्य अंग्रेजी बोलचाल गर्न, लेख्न, पढ्न जान्ने,...
अर्थ संसार काठमाडौँ–अख्तियार दुरुपयोग अनुसन्धान आयोगको दवावमा एनसेललाई लाभांश विदेश लैजान स्वीकृति दिएको समाचार सार्बजनिक भएपछि नेपाल राष्ट्र बैंकले त्यसको खण्डन गरेको छ । राष्ट्र बैंकले सोमबार साँझ पत्रकार सम्मेलन...
काठमाडौं–सेयर बजार सातको दोस्रो दिन झन् निरासाजनक रुपमा घटेको छ । नेप्से सोमबार पनि दोहोरो अंकले घटेको हो । यस दिन बजार १३।५ अंकले घटेको छ । आइतबार पनि बजार दोहोरै...
अर्थ संसार काठमाडौं– सानिमा बैंकले चालु आर्थिक बर्षको पहिलो तीन महिनामा अघिल्लो बर्षको यति अबधिको तुलनामा ५३ प्रतिशतले नाफा बढाएको छ । बैंकले सार्बजनिक गरेको पहिलो त्रैमासिक प्रतिवेदन अनुसार...
अर्थ संसार काठमाडौं–बुम रेमिट्यान्स र सिद्धार्थ डेभलपमेन्ट बैंकबिच बुम रेमिटमार्फत नेपालीले विदेशबाट पठाएको विप्रेषण रकम सिद्धार्थ डेभलपमेन्ट बैंकका शाखामार्फत भुक्तानी गर्ने सम्झौता भएको छ । बुम रेमिट्यान्सको नेपालमा ७५ वटै...
अर्थ संसार काठमाडौं–लक्ष्मी बैंकको विशेष साधारणसभाले प्रोफेशनल दियालो विकास बैंकलाई प्राप्ति गर्ने सम्बन्धी प्रस्ताव पारित गरेको छ । ...
अर्थ संसार काठमाडौं–पत्रकार सञ्जय न्यौपाने मस्तिष्क स्नायु प्रणालीसम्बन्धी रोगले च्यापेपछि उपचारका लागि भारतको हरियाणास्थित मेदान्त अस्पताल भर्ना भएका छन् । ...
अर्थ संसार काठमाडौ–आन्तरिक राजस्व विभागले पाँचौ राष्ट्रिय कर दिवसको मूल नारा छनौटको लागि सार्वजनिक रुपमा आव्हान गरेको छ । ...
अर्थ संसार काठमाडौं–दुर सञ्चार प्राधिकरणले नेपाल टेलिकमलाइ ‘फोर जी’ सेवा सञ्चालनको अनुमति दिएको छ । बोर्ड बैठकलले टेलिकमलाई सन् २०१७ को जनवरीदेखि व्यावसायिक रुपमा सेवा सञ्चालन गर्न अनुमति प्रदान गरेको...
अर्थ संसार काठमाडौं– मितेरी विकास बैंकले आगामी मंसिर ११ गते हुने साधारणसभा प्रयोजनका लागि सेयरधनी दर्ता पुस्तिका बन्द (बुक क्लोज) मिति तोकेको छ । बैंकका अनुसार कात्तिक १८ देखि मंसिर...