Like us!
Follow us!
Connect us!
Watch us!

Highlight News

स्टाण्डर्ड चार्टर्ड  बैंकको १००  प्रतिशत बोनस सेयरको प्रस्ताव

स्टाण्डर्ड चार्टर्ड बैंकको १०० प्रतिशत बोनस सेयरको प्रस्ताव

अर्थ संसार, काठमाडौं–स्टाण्डर्ड चार्टर्ड बैंकले चालु आर्थिक वर्ष २०७३/७४ को...

  • १० हजार मतअन्तरले महासचिव पोखरेल विजयी

    अर्थ संसार, काठमाडौँ– काठमाडौँ निर्वाचन क्षेत्र नं ५ बाट प्रतिनिधिसभा सदस्यमा वाम गठबन्धनका उम्मेदवार एवं नेकपा (एमाले) का महासचिव ईश्वर पोखरेल निर्वाचित हुनुभएको छ । ...

  • रोल्पामा वाम गठबन्धन विजयी

    अर्थ संसार, रोल्पा, २४ मंसिर– रोल्पा जिल्लामा मंसिर १० गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको मतगणना सम्पन्न भएको छ । ...

  • गोरखा–२ मा बाबुराम भट्टराई विजयी

    अर्थ संसार, गोरखा – नयाँ शक्ति पार्टी, नेपालका संयोजक बाबुराम भट्टराई गोरखा– २ बाट निर्वाचित भएका छन् । ...

  • काँग्रेस वरिष्ठ नेता पौडेल ३५०० मतले पछाडि

    अर्थ संसार, दमौली, तनहुँ– नेपाली काँग्रेसका वरिष्ठ नेता एवं तनहुँ क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार रामचन्द्र पौडेल वाम ...

  • कास्की २ मा एमालेका अधिकारी

    अर्थ संसार, पोखरा– कास्की क्षेत्र नं २ मा वाम गठबन्धनबाट नेकपा (एमाले) का रवीन्द्र अधिकारी २७ हजार २०७ मतसहित विजयी बन्नुभएको छ । ...

  • जलविद्युत् आयोजनाको निर्माण कार्य तीव्र

    अर्थ संसार, बेनी, म्याग्दी– सरकारले म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ३ दानामा २२० केभीए सव स्टेसन र म्याग्दीको ...

  • काठमाडौँ २ मा नेपाल विजयी

    अर्थ संसार, काठमाडौँ– काठमाडौँ क्षेत्र नं २ मा वाम गठबन्धनका तर्फबाट नेकपा (एमाले) का माधवकुमार नेपालले २७ हजार ३६६ मत ल्याएर विजयी हुनुभएको छ । ...

  • मोरङ क्षेत्र नं ५ मा वाम गठबन्धनका मण्डल विजयी

    अर्थ संसार, विराटनगर– मोरङको क्षेत्र नं ५ को प्रतिनिधिसभा सदस्यमा नेकपा (माओवादी केन्द्र)का शिवकुमार मण्डल विजयी हुनुभएको छ । ...

  • कांग्रेसका वरिष्ठ नेता पौडेल २ हजार मतले पछाडि

    अर्थ संसार, दमौली, तनहुँ– प्रदेश र प्रतिनिधिसभा निर्वाचनको मतगणना तनहुँमा तीव्र पारिएको छ । ...

  • दोव्बर मतले प्रचण्ड अगाडि

    अर्थ संसार, चितवन– चितवन क्षेत्र नं ३ मा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालको अग्रता कायमै रहेको छ । ...

  • काँग्रेसलाई पुनःसंरचना गर्ने गगनको अठोट

    अर्थ संसार, काठमाडौं– काठमाडौँ क्षेत्र नं ४ बाट प्रतिनिधिसभा सदस्यमा विजयी हुनुभएका नेपाली काँग्रेसका नेता गगनकुमार थापाले काँग्रेसलाई पुनःसंरचना गर्ने अठोट गर्नुभएको छ । ...

  • जुम्ला (क) मा माओवादीका भण्डारी विजयी

    अर्थ संसार, जुम्ला– जुम्ला प्रदेश (क) मा वाम गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र) का ...

  • पेट्रोलियम पदार्थको मूल्य बढ्यो

    अर्थ संसार, काठमाडौँ– नेपाल आयाल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । ...

  • बढी मतपत्र भेटिएपछि गोर्खा–२ को मतगणना स्थगित

    अर्थ संसार, काठमाडौं – मुचुल्कामा भन्दा बढी मत भेटिएपछि गोर्खा क्षेत्र नं. २ को मतगणना स्थगित भएको छ । मुचोकको चतुरमाला माध्यामिक विद्यालयको केन्द्रमा बढी मत भेटिएको थियो । ...

  • छक्कबहादुरले छक्क पार्दै काकाभतिजालाई हराए

    अर्थ संसार, काठमाडौँ– विसं २०४६ को राजनीतिक परिवर्तनपछि हरेक पटकको हुम्लाको निर्वाचनमा नयाँ र नसोचेको परिणाम प्राप्त हुँदै आएको छ । ...

  • जुम्ला प्रदेश खमा एमालेका रोकाया विजयी

    अर्थ संसार, जुम्ला–जुम्ला प्रदेश क्षेत्र नं (ख) मा वाम गठबन्धनका उम्मेदवार पदमबहादुर रोकाया विजयी हुनुभएको छ । ...

  • विश्व बैंकद्वारा आठ अर्ब ऋण स्वीकृत

    अर्थ संसार, काठमाडौँ – विश्व बैंकले पशुपालन नवप्रवर्तन परियोजना कार्यान्वयन गर्न नेपाल सरकारलाई करिब रु आठ अर्ब ऋण प्रदान गर्ने भएको छ । ...

  • १०० मतमा ८१ प्रचण्डको, १९ मत विक्रमको

    अर्थ संसार,चितवन – चितवन–३ को प्रारम्भिक चरणको मतपरिणाम सार्वजनिक भएको छ । मतपरिणाम अनुसार वाम गठबन्धनका माओवादी केन्द्रका प्रचण्डले अग्रता लिएका छन् । ...

  • मोरङ ६ मा शखेर भन्दा लालबाबु ४ सय मतले अघि

    अर्थ संसार, मोरङ – मोरङ क्षेत्र नं. ६ मा एमाले उम्मेदवार लालबाबु पण्डितले अग्रता कायम गरेका छन् । ...

ताजा समाचार

छुटाउनुभयो कि?