Like us!
Follow us!
Connect us!
Watch us!

विचार

एशिया प्यासिफिक शिखर सम्मेलनको रापमा रोटी सेक्न खोज्नेहरु

एशिया प्यासिफिक शिखर सम्मेलनको रापमा रोटी सेक्न खोज्नेहरु

नेपालमा पहिलो पटक ४५ मुलुकका बर्तमान राष्ट्राध्यक्ष/सरकार प्रमुखहरूसहित १५०० जना...

  • let’s End Violence Against Women In True Sense.

    What is violence and what is its definition? Well ! It isn’t about the definition that matters but ...

  • पर्यटन अर्थतन्त्रमा सगरमाथाको योगदान र नाममा गलफत्ती !

    आजभन्दा लगभग ६४\६५ वर्षअघि सन् १९५३, मे २९ का दिन सन्सारकै अग्लो हिम चुचुरो सगरमाथा अर्थात् चोमोलुङ्माको चुचुरोमा दुई मानवले पाइला राख्न सफल भएका थिए । ती दुई मानवमध्ये एक...

  • शेयर बजार पूर्ण स्वचालित अनलाइन प्रणालीमा, जुनसुकै स्थानबाट शेयर कारोबार गर्न सकिने

    अर्थ संसार, काठमाडौँ– घर, कार्यालय वा इन्टरनेटको पहुँच पुगेका जुनसुकै स्थानबाट पनि अब सहज रुपमा धितोपत्र कारोवार गर्न सकिने भएको छ । ...

  • राजनैतिक क्रान्तिपछि अबको ट्रेड युनियन आन्दोलन

    नेपालमा पूँजीवादी जनवादी, राजनीतिक क्रान्तिको कोर्श पूरा भएको छ । र अब नेपाली क्रान्तिलाई पूर्णता प्रदान गरी समाजवादी वाटोमा अगाडी बढाउन आर्थिक–सामाजीक क्रान्ति गर्न आवश्यक भएको छ, ...

  • ‘वैकल्पिक लगानी कोष नियमावली, २०७५’ ल्याउने तयारीमा

    काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ‘वैकल्पिक लगानी कोष नियमावली, २०७५’ ल्याउन तयारीमा जुटेको छ । ...

  • शीतलनिवासको त्यो एउटा भाईरल तस्बिर..

    अर्थ संसार, काठमाडौं- हिजोआज सामाजिक सञ्जालमा एउटा तस्वीर भाइरल भैरहेको छ । फेसबुक र टि्वटरमा बहसको विषय बनेको छ । ...

  • दशैंमा स्वास्थ्यकर मासु यसरी खानुहोस्

    दसैँमा चिल्लो पदार्थयुक्त मासुजन्य खाद्यपदार्थका परिकार अत्यधिक मात्रामा सेवन गर्ने चलन छ । ...

  • BIMSTEC can usher in a New Asian Order

    Arthasansar,Maj Gen Binoj Basnyat (Retd.) ,BIMSTEC, even after capacity development, should not be a substitute for SAARC, Mekong-Ganga Co-operation or other existing bilateral, regional or multilateral co-operation arrangements, but rather...

  • प्रिय सुफी कसरी लेखियो ? किन लेखियो ? -सुबिन भट्टराई

    कुनै पनि कथा उत्कृष्ट हुनको लागि त्यसले सबैभन्दा पहिले लेखक स्वयम्लाई छुनुपर्छ । लेखकलाई छोइसकेपछि, त्यसले लेखकजस्तै मन मुटु भएका हजारौँ पाठकलाई पनि छुन्छ ...

  • विश्व ट्रेड युनियन आन्दोलन र श्रमिकका सवाल

    आज अक्टोवर ३ तारिख विश्व ट्रेड युनियन महासङ्घ (डब्लूएफटियू) को स्थापना भएको दिन हो । दोश्रो विश्वयुद्धको अन्त्यपछि संसारभरका श्रमिकहरु पुनःसंगठित हुने क्रममा ५६ देशका ३४६ जना श्रमिक प्रतिनिधिहरु भेला...

  • सेयर बजार अब ‘ब्याटल राउण्डमा’

    २ बर्षदेखि कमजोर लयमा रहेको नेप्सेले देशको राजनिति तथा अर्थनितिका पक्षमा आएका अनुकुलताहरुलाइ समेत अबसरमा बदल्न नसक्दा निराश भएका लगानीकर्ता पछिल्लो समय बजारमा देखिन थालेको रौनकतासंगै केही आशावादी भएका छन्।...

  • संविधानमा तीन खम्बे अर्थ नीति र अबको बाटो

    सामान्यतया मानिसका आधारभूत आवश्यकताहरुको परिपूर्तीका लागि आवश्यक पर्ने रकम र यसको उचित व्यवस्थापन गर्ने प्रणालीलाई अर्थतन्त्रको रुपमा बुझ्न सकिन्छ अर्थात् मानिसका आधारभूत आवश्यकताको वस्तु तथा सेवाहरुको उत्पादन, विनिमयका माध्यमबाट बिक्रि...

  • शेयर बजारमा निर्माताकै अभावमा अनाबश्यक चलखेल : लगानी करोडबाट लाखमा झर्दै

    मुख्य कुरा त, बजारमा आपूर्ति ब्याबस्थापन नै चुनौतीपूर्ण देखिएको छ । अधिक आपूर्तिले गर्दा नै बजारमा दवाब सिर्जना भइरहेको अबस्था छ । ...

  • नयाँ श्रम ऐन २०७४ र केही विवेचना

    झण्डै १० बर्ष लामो छलफल, बहस पछाडी नयाँ श्रम ऐन २०७४ जारी भएको छ । सिँगो श्रम बजारलाई न्यूनतम श्रम मापदण्डको रुपमा निर्देशित गर्ने गरि जारी भएको ऐन लागु भए...

  • युवाशक्ति : अघोषित अयोग्य

    युवाशक्ति त्यस्तो शक्ति हो, जसले एउटा परिवार , समाज अनि सिङगो देशलाई नै कायपलट गर्ने सामार्थ राखेको हुन्छ । तर, त्यो त्यतीबेलामात्र संभब हुन्छ, जब यी उर्भर उर्जा भएका युवाले...

  • नेपाली होटल उद्योग र पर्यटकको अपेक्षा

    हालै नेपाल पर्यटन बोर्डले प्रकाशित गरेको तथ्यांकअनुसार नेपाल भ्रमणमा आएका विदेशी पर्यटकको संख्या सन् २०१८ को जुलाई महिनामा सन् २०१७ को सोही महिनाको तुलनामा लगभग ७४ पश्तिशतले बढेको छ ।

  • Slavery and Its Tentacles: How Bricks Can Be Building Blocks of Change

    August 23 is being noted by the world as the International Day for the Remembrance of the Slave Trade and Its Abolition. So as citizens of the earth, it is...

  • नेपालको जलउर्जा विकासमा क्षेत्रीय पहलको आवश्यकता

    भारतका प्रधानमन्त्री श्री नरेन्द्र मोदी यहि भाद्र १५ र १६ गते काठमाडौंमा सम्पन्न हुने बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक विकासको लागी वंगलाको खाडीको प्रयास ...

  • अबको मिसन मर्यादित ट्रेड युनियन आन्दोलनको बिकास

    अहिले ट्रेड युनियनहरुका वीचमा पनि एकताको प्रक्रिया आरम्भ भएको छ । पार्टी निकटस्थ ट्रेड युनियनहरु भएका कारण पार्टी विभाजन हुन्दाँ ट्रेड युनियन आन्दोलन पनि विभाजित हुने र पार्टी एकतामा जादा...

ताजा समाचार

छुटाउनुभयो कि?