Like us!
Follow us!
Connect us!
Watch us!

तीन विधेयक राष्ट्रपतिबाट प्रमाणिकरण

अर्थ संसार

मंगलबार, ३० असार २०८३, २० : ४२ मा प्रकाशित

तीन विधेयक राष्ट्रपतिबाट प्रमाणिकरण

राष्‍ट्रपति रामचन्द्र पौडेलले  तीन वटा विधेयक प्रमाणित गरेका छन् ।  संघीय संसदको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश भएका विनियोजन विधेयक, २०८३, राष्‍ट्र ऋण उठाउने विधेयक, २०८३ र आर्थिक विधेयक, नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गरेका हुन् । राष्ट्रपतिले  पारित गरेका यी बिधेयक बजेटसँग सम्वन्धित बिधेयक हुन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको