अर्थ संसार, काठमाडौँ – पछिल्लो दुई दिनदेखि समान्य सुधार देखिएको शेयर बजारमा आज गिरावट आएको छ ।
कारोबार मापन सूचकसँगै कारोबार रकममा समेत गिरावट आएको छ ।
कारोवार मापक सूचक ४.९२ अंकले घटेर एक हजार १९४.३५ अंकमा पुगेको छ ।
आज १६८ कम्पनीका शेयर खरिद विक्री भए । रु १६ करोड ६१ लाख बराबरको मात्रै कारोबार भयो ।
विशेषगरी जलविद्युत ३.८८ र उत्पादनमूलक समुह २.९३ अंकले बढेका छन् अरु सबै उपसूचकका शेयर घटेका छन् । समान्य अंकले घटेको बजारमा कमाउने र गुमाउने कम्पनीहरु यस प्रकारको छ ।
कमाउने कम्पनीहरु
गुमाउने कम्पनीहरु
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस