Like us!
Follow us!
Connect us!
Watch us!

साना किसान विकास बैंकको सेयर मूल्य समायोजन, १२१० रुपैयाँ प्रतिकित्ता

विहीबार, १४ पुस २०७३, १४ : ५८ मा प्रकाशित

साना किसान विकास बैंकको सेयर मूल्य समायोजन, १२१० रुपैयाँ प्रतिकित्ता

अर्थ संसार
काठमाडौं–नेपाल स्टक एक्स्चेन्ज (नेप्से)ले साना किसान विकास बैंकको २५ प्रतिशत बोनस सेयर पछि सेयर मूल्य समायोजन गरेको छ । बैंकको औषत मूल्य १०५२ रुपैयाँलाई आधार मानेर नयाँ कारोबारका लागि प्रतिकित्ता ९६८ रुपैयाँमा सेयर मूल्य समायोजन गरेको हो । बैंकको अन्तिम सेयर कारोबार प्रति कित्ता १२१० रुपैयाँमा भएको थियो ।  
 

यो पनि पढ्नुहोस्

पूर्णिमाको ३ लाख १० हजार कित्ता संस्थापक सेयर साधारणमा परिणत

नेको इन्सुरेन्सको २० प्रतिशत बोनस र सत प्रतिशत हकप्रदपछि मूल्य ७७९ रुपैयाँ

ज्योति विकास बैंकको सेयर मूल्य समायोजन, कति तोकियो ?

प्रभु बैंकमा ६ नयाँ निर्देशक नियुक्त

उर्जा सम्मेलन २०१६ र जलविद्युत विकासका अप्ठ्यारा

कृषि विकास बैंकले दिने भयो २० प्रतिशत बोनस

छालाजुत्ता मेला सकिनासाथ फुटवयेर विजनेश एक्स्पो

मुला साग र जोगिन्दर जप्छन् हनुमानजी

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको