Like us!
Follow us!
Connect us!
Watch us!

१४ अंकले घटेको बजारमा कमाउने र गुमाउने कम्पनी यस्ता छन्

आइतबार, ०३ भदौ २०७५, १५ : १२ मा प्रकाशित

१४ अंकले घटेको बजारमा कमाउने र गुमाउने कम्पनी यस्ता छन्

आजको सेयर तालिका

अर्थ संसार, काठमाडौं– सरोकारवाला र लगानीकर्ता सँगको भेटघाट बढेसँगै केही बढेको सेयर बजारले निरन्तरता  (आज) आइतबार निरन्तरता दिन सकेन ।

  १२ सय माथि पुगेको सेयर बजार आइतबार बजार दोहोरो अंकले घट्दा नेप्से ११९६.११ विन्दुमा आइपुगेको छ ।  १४.०३ अंकले घटेको बजारमा १६० वटा कम्पनीको १५ लाख ६४ हजार ६९२ कित्ता सेयर खरिदविक्री हुँदा ३२ करोड ५२ लाख ३४ हजार ७११ रुपैयाँको कारोबार भएको छ ।

क वर्गको सेयर मापन गर्ने सेन्सेटिभ परिसूचक समेत २.८५ अंकले घटेको छ ।  कारोबार भएको सवै समूह राताम्मै छन् । आज सबै भन्दा धेरै नन्न् लाइफ इन्स्योरेन्स १०३.२६ अंकले घटेको छ ।घटेको बजारमा कमाउने र गुमाउने कम्पनीहरु यस प्रकारको छ ।

कमाउने कम्पनीहरु

गुमाउने कम्पनीहरु

5b793d2ac18d1.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको