BOKL को कम्पनी बिष्लेशण हेर्दा October १० मा कम्पनीको मूल्य ८१९ सम्म थियो । तर कम्पनी को मूल्य घटेर ५७८ सम्म December २७ मा आयको छ । हिजो December २८ मा candle मोर्निंग स्टार आयको छ र आज December २९ मा बुल्लिश candle ले conformation सिग्नल दियको छ । यसबाट यसको मूल्य बढ्ने सिग्नल दियको छ । अबको प्रक्षेपण पहिलो मूल्य ६३५ हुदै दोस्रो प्रक्षेपण मूल्य ६५० पुग्ने देछिन्छ । December २९ मा यस कम्पनीको मूल्य ६१५ मा चलेको छ ।
Trand line हेर्दा पनि मूल्य बढ्ने पक्का छ |Relative index को value आजको दिन मा ४० छ | Relative index लाई हेर्दा RSI उप trend मा छ भने मूल्य घटेको छ । त्यो सिग्नल भनेको किन्ने नै हो वा Negative Divergence हो । Stochastic oscillator हेर्दा पनि moving average लाई काटेको छ | यहाँ पनि किन्ने सिग्नल दिएको छ ।
अनन्त यो ६ वटा Indicator बाट बिस्लेसन गर्दा यो कम्पनीको मूल्य आउने दिनमा बढ्ने देखिन्छ । साथै २३.५% बोनस सेयर पनि छ र ८ अर्ब पुँजी पुर्याउनलाई यस कम्पनी ले ५०% हकप्रद सेयर पनि दिनुपर्छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस