Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजार : कारोबार र नेप्से दुवैमा गिरावट

सोमबार, ०४ भदौ २०७५, १५ : १० मा प्रकाशित

सेयर बजार : कारोबार र नेप्से दुवैमा गिरावट

हेरौं, आजको सेयर तालिका

अर्थ संसार, काठमाडौं–  पुँजी बजार (आज) सोमबार ८.२२ अंकले घटेको छ । १६० वटा कम्पनीको ६ लाख ३ हजार १०२ कित्ता सेयर खरिदविक्री हुँदा २२ करोड ६१ लाख ७२ हजार ९३ रुपैयाँको कारोबार भएको छ ।

कारोबार भएको १० वटा कम्पनीमध्ये ९ वटा कम्पनी ओरोलो लाग्दा नेप्से इन्डेक्स ११८७.९९ विन्दुमा आइपुगेको छ ।

कारोबार भएको समूह मध्ये उत्पादन समूह बाहेक अरु सवै समूह राताम्मै भएका छन् । क वर्गको सेयर मापन गर्ने सेन्सेटिभ परिसूचक समेत १.७८ अंकले घटेको छ ।

घटेको बजारमा  वल्र्ड मर्चेन्ट बैकिङ्ग एण्ड फाइनान्सका सेयरधनी आज सवै भन्दा धेरै ५ प्रशितले आफ्नो आम्दानी बढाएका छन् ।

यता, सिन्धु विकास बैंकका लगानीकर्ताले सवै भन्दा धेरै ९ प्रतिशतले आफ्ना आम्दानी गुमाएका छ ।आज सेयर बजारमा बढ्ने घट्ने कम्पनीहरु यस प्रकारको छ ।

बढ्ने कम्पनीहरु

घट्ने कम्पनीहरु

5b7a8d69acc92.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको