हरौं, आजको सेयर तालिका
अर्थ संसार, काठमाडौं– पुँजी बजार (आज) मंगलबार ४.१८ अंकले घटेको छ । १६१ वटा कम्पनीको ५ लाख ७० हजार १७३ कित्ता सेयर खरिदविक्री हुँदा १७ करोड ९५ लाख ५८ हजार ९३० रुपैयाँको कारोबार भएको छ ।
कारोबार भएको ११ समूह मध्ये ७ वटा कम्पनी ओरालो लाग्दा नेप्से इन्डेक्स ११८३.८७ विन्दुमा आइपुगेको छ । क वर्गको सेयर मापन गर्ने सेन्सेटिभ परिसूचक समेत ०.८३ अंकले घटेको छ ।
आज व्यापार, जलविद्युत, नन् लाइफ इन्स्योरेन्स र अन्य समूह बढेपनि अन्य बाँकी समूह भने राताम्मै भएका छन् ।
सामान्य अंकले घटेको बजारमा सवै भन्दा धेरै साल्ट ट्रेडिङ कर्पाेरेशन लिमिटेडको ४ प्रतिशतले बढेको छ भने यता, गोर्खाज फाइनान्स सवै भन्दा धेरै ४ प्रतिशतले घटेको छ ।
सेयर बजारमा आज बढ्ने र घट्ने कम्पनीहरु यस प्रकारको छ ।
बढ्ने कम्पनीहरु
घट्ने कम्पनीहरु
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस