Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा ९ कम्पनीको ४ करोड ४१ लाखबढी सेयर सूचिकृत , कुन कम्पनीको कति ?

बुधबार, ०६ भदौ २०७५, १२ : ४२ मा प्रकाशित

नेप्सेमा ९ कम्पनीको ४ करोड ४१ लाखबढी सेयर सूचिकृत , कुन कम्पनीको कति ?

अर्थ संसार, काठमाडौं–  नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा बुधबार (आज) ९ वटा कम्पनीको ४ करोड ४१ लाख ७२ हजार ९ सय बढी सेयर सूचिकृत भएको छ ।

सेयर सूचिकृत हुने कम्पनीमा हिमालयन बैंक, एनएमबि बैंक, सिद्धार्थ बैंक, माउन्ट मकालु डेभलपमेन्ट बैंक, काबेली विकास बैंक, कर्णाली विकास बैंक, भार्गव विकास बैंक, मिर्मिरे लघुवित्त वित्तीय संस्था, सूर्योदय लघुवित्त र हाम्रो विकास बैंक रहेका छन् ।

कुन कम्पनीको कति ?

भार्गव विकास बैंक

 हकप्रद सेयर :21, 12,200 कित्ता

सूर्याेदय लद्युवित्त वित्तीय संस्था
बोनस सेयर : 76,000 कित्ता

हाम्रो विकास बैंक
  बोनस सेयर :3,34,888कित्ता

 कावेली विकास बैंक 

माउन्ट मकालु एक्वायरपछि : 9,12,912  कित्ता

सिद्धार्थ बैंक
 बोन सेयर :95,56,564.02 कित्ता

मिर्मिरे  लद्युवित्त वित्तीय संस्था

बोनस सेयर :1,38,600 कित्ता

हिमालयन विकास बैंक
 बोन सेयर: 1,62,29,059 कित्ता



कर्णाली  डेभलपमेन्ट बैंक
हकप्रद सेयर :33,97,500 कित्ता

एनएमबि बैंक
एफपिओ :1,14,15,163 कित्ता

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको