Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजार घट्ने क्रम रोकिएन, बिहीबार बढ्ने र घट्ने कम्पनी यस्ता छन्

बुधबार, ०६ भदौ २०७५, १६ : २१ मा प्रकाशित

सेयर बजार घट्ने क्रम रोकिएन, बिहीबार बढ्ने र घट्ने कम्पनी यस्ता छन्

हेरौं, आजको सेयर तालिका

अर्थ संसार, काठमाडौं– सेयर बजारमा आज पनि गिरावट आएको छ । यो यस साताको चोथो गिरावट हो ।नेपाल स्टक एक्सचेन्जकाअनुसार आज नेप्सेमा १.४७ अंकको गिरावट आएको छ । घटेको बजार ११८२.४२ बिन्दुमा कायम भएको छ ।

आज कूल  ६ लाख ६३ हजार ३९० कित्ता शेयर रु १६ करोड ९२ लाख ९७ हजार ६१५ कारोबार भएको छ । स्टककाअनुसार जलविद्युत् वित्त र उत्पादन समूहको शेयर बढेको छ भने अरु समूहका शेयर ओरालो लागेको छ ।

आज बढी कमाउनेमा  गोर्खा फाइनान्स, कृषि विकास बैंक र सहयोग विकास बैंकका लगानीकर्ता छन् । यस्तै वल्र्ड मर्चेन्ट बैंकिंग एण्ड फाइनान्स, एनएमबी हाइबिड फाण्ड १ का लगानीकर्ताले आज गुमाएका छन् । सामान्य अंकले घटेको बजारमा बढ्ने र घट्ने कम्पनी यस प्रकारको छ ।

बढ्ने कम्पनीहरु


घट्ने कम्पनीहरु

5b7d413e6c540.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको