Like us!
Follow us!
Connect us!
Watch us!
घट्ने र बढ्ने कम्पनी यस्ता छन्

सेयर बजार : कारोबारमा सुधार, नेप्सेमा गिरावट कायमै

विहीबार, ०७ भदौ २०७५, १५ : ३९ मा प्रकाशित

सेयर बजार : कारोबारमा सुधार, नेप्सेमा गिरावट कायमै

हेरौं, आजको सेयर तालिका

अर्थ संसार, काठमाडौं– साताको अन्तिम दिन (आज) विहीबार कारोबार सामान्य अंकले घटेपनि कारोबार रकममा भने केही सुधार आएको देखिन्छ ।

केही दिनअघिदेखि करिव १७ करोडको हारहारीमा कारोबार भैरहेको सेयर बजारमा विहीबार भने २७ करोड ७३ लाख ८ हजार २६६ रुपैयाँको भएको छ । बजार ३.९२ अंकले घट्दा १५९ वटा कम्पनीको १० लाख २० हजार ५९५ कित्ता सेयर खरिदविक्री भएको छ ।

कारोबार भएको ९ वटा समूह ओरालो लाग्दा नेप्से इन्डेक्स ११७८.३२ विन्दुमा आइपुगेको छ । क वर्गको सेयर मापन गर्ने सेन्सेभिप परिसूचक समेत ०.५४ विन्दुमा आइपुगेको छ ।

कारोबार भएको समूह मध्ये डेभलपमेन्ट बैंक र उत्पाद समूहमा हरियाली छाएको छ ।सामान्य अंकले बढेको बजारमा बढ्ने र घट्ने कम्पनीहरु यस प्रकारको छ ।

बढ्ने कम्पनीहरु

घट्ने कम्पनीहरु

हाम्रो सिफारिस

नाडेप लद्युवित्तले १ः१ अनुपातमा हकप्रद सेयर निश्कासन गर्ने

कलङ्की–खसीबजार ‘अण्डर पास’ ‘अण्डर पास’ कहिले खुल्छ ?

नयाँ नियमावली कार्यान्वयनमा आएपछि धमाधम सेयर सूचीकरण, पर्ला बजारमा प्रभाव ?

धनगढी नगरपालिकाले घटायो कर, अब कुन कुन शीर्षकमा लाग्ने कर ? 

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको