Like us!
Follow us!
Connect us!
Watch us!

ग्रिनलाईफ हाइड्रोपावरले १८ लाख कित्ता आइपिओ बिक्री गर्दै

सोमबार, ११ भदौ २०७५, ११ : २५ मा प्रकाशित

ग्रिनलाईफ हाइड्रोपावरले १८ लाख कित्ता आइपिओ बिक्री गर्दै

अर्थ संसार, काठमाडौं - ग्रिनलाईफ हाइड्रोपावर लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित स्थानीयबासिन्दालाई रु १८ करोड बराबरको १८ लाख कित्ता आईपीओ निष्कासन गर्न लागेको हो ।

आईपीओ निष्कासन गर्न कम्पनीले नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । सेयर निष्कासन तथा बिक्री प्रवन्धकमा काठमाडौं क्यापिटल मार्केट्स लिमिटेड रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको