Like us!
Follow us!
Connect us!
Watch us!

१.३७ अंकले बढेको बजारमा १९ करोडको कारोबार, बढ्ने र घट्ने कम्पनी यस्ता छन्

मंगलबार, १२ भदौ २०७५, १५ : १४ मा प्रकाशित

१.३७ अंकले बढेको बजारमा १९ करोडको कारोबार, बढ्ने र घट्ने कम्पनी यस्ता छन्

यस्तो छ, आजको सेयर तालिका

अर्थ संसार, काठमाडौं– पुँजी बजार (आज) मंगलबार सामान्य अंकले बढेको छ । १.३७ अंकले बढेको बजारमा १५४ वटा कम्पनीको ६ लाख २२ हजार ८०१ कित्ता सेयर खरिदविक्री हुँदा १९ करोड ५ लाख १३ हजार ९९६ रुपैयाँको कारोबार भएको छ ।

सेयर बजारमा आज मिश्रित रङ्गले पोतिएको छ । कारोबार भएको समूह मध्ये ७ वटा समूह उकालो लाग्दा नेप्से ११७६.९४ विन्दुमा पुगेको छ । क वर्गको सेयर मापन गर्ने सेन्सेटिभ परिसूचक समेत ०.१९ अंकले बढेकोे छ । आज बैकिङ, होटल डेभलपमेन्ट, फाइनान्स, उत्पादन नन् लाइफ  र माइक्रोफाइनान्स समूह उकालो लागेको छन् ।

सामान्य अंकले बढेको बजारमा ग्लोबल आइएमई लद्युवित्त वित्तीय संस्थाका लगानीकर्ताले सवै भन्दा ३ प्रतिशतले आफ्नो आम्दानी बढाएका छन् । यता, समिट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकका लगानीकर्ताले सवै भन्दा धेरै ३ प्रतिशतले आफ्नो आम्दानी गुमाएका छन् । आज बढ्ने र घट्ने कम्पनीहरु यस्ता छन् ।

बढ्ने कम्पनी

घट्ने कम्पनी

5b851a19b6a7a.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको