Like us!
Follow us!
Connect us!
Watch us!

सूचिकृत कम्पनीलाई बार्षिक शुल्क बुझाउन नेप्सेको आग्रह, नतिरे सेयर कारोबार स्थगनसँगै १० प्रतिशत जरिवना

बुधबार, १३ भदौ २०७५, ११ : ५४ मा प्रकाशित

सूचिकृत कम्पनीलाई बार्षिक शुल्क बुझाउन नेप्सेको आग्रह, नतिरे सेयर कारोबार स्थगनसँगै १० प्रतिशत जरिवना

अर्थ संसार, काठमाडौं– नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचिकृत कम्पनीहरुलाई बार्षिक शुल्क बुझाउन नेप्सेले आग्रह गरेको छ ।

धितोपत्र सूचिकरण विनियमावली २०७५ को अनुसूचि–३ बमोजिम सूचिकृत कम्पनीले आलु आ.व.को वार्षि शुल्क प्रत्येक आ.व.को आश्विन मसान्तसम्म बुझाउने पर्ने नियम अनुसार बुधबार एक सूचना प्रकाशित गरी शुल्क बुझाउन आग्रह गरेको हो ।

सूचिकृत कम्पनीको वार्षिक शुल्क समयमै नेप्सेको कार्यालयको ग्लोबल आइएमई बैंक कमलादी, काठमाडौं खाता न. ७५०१०१००००७७५ मा जम्माहुने गरी चेक/ड्राफ्ट/भौचर/ एडभाइस अवलम्वन पठाउनु पर्नेछ ।

यदि कम्पनीले तोकिए समयअवधि भित्र वार्षिक शूल्क नबुझाएमा सेयर कारोबार स्थगन गर्नुको साथै बार्षिक शुल्कको १० प्रतिशतले दर जरिवना बुझाउनु पर्ने प्रावधान रहेको जनाएको छ ।

 

 

5b863bfdf0722.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको