अर्थ संसार, काठमाडौं– अर्थ मन्त्री डा. युवराज खतिवडालाई बुधबार नेपाल पुँजीबजार लगानीकर्ता संघले ५ बुँदे अनुरोध पत्र बुझाएका छन् ।
दिनप्रति दिन बजार पुँजी बजार घटेर नाजुक हुँदै गएपछि पुँजी बजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेल, महासचिव एस पि चौगाई, सचिव एन वि थापा, प्रदेश नं. ७ का संयोजक राम कुमार थापा र सेयर बजारका विश्लेषक नवराज घिमिरे लगायतको टोलीले अर्थ मन्त्रीलाई भेटी अनुरोध पत्र बुझाएका हुन ।
संघको अनुरोध पत्रलाई बुझ्दै अर्थ मन्त्री डा. युवराज खतिवडाले भन्नुभयो - ‘बजारलाई पोजेटिभ सेन्टिमेन्ट दिनेकाम तपाईंहरुको, चाँढैनै बेयरिस ट्रेन्डको अन्तय भई बुलिस ट्रेन्ड सुरु हुन्छ । लगानीकर्ताहरु आत्तिनु पर्ने अबस्था छैन, ८ प्रतिशतको आर्थिक बृद्धिसँगै सेयरबजारलेपनि छिटै नयाँ गतिलिनेछ।’
यस्तो अनुरोध पत्र
यो पनि पढ्नुहोस्
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस