Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा ५ कम्पनीको १ करोड ७० लाख कित्ता सेयर सूचिकृत

आइतबार, १७ भदौ २०७५, १३ : ०९ मा प्रकाशित

नेप्सेमा ५ कम्पनीको १ करोड ७० लाख कित्ता सेयर सूचिकृत

अर्थ संसार, काठमाडौं– नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा आइतबार ५ कम्पनीको १ करोड, ७० लाख बढी  कित्ता सेयर सूचिकृत भएको छ ।

सूचिकृत हुने कम्पनीमा सिटिजन्स बैंक एफपिओ,  सेर्या लाइफ इन्स्योरेन्स, कुमारी बैक र युनाइटेड फाइनान्सको हकप्रद सेयर सूचिकृत भएका हो । त्यसै गरी  मन्जु श्री फाइनान्सको बोनस सेयर सूचिकृत भएको छ ।

सिटिजन्स बैंक

सेर्या लाइफ इन्स्योरेन्स

कुमारी बैक

युनाइटेड फाइनान्स

मन्जु श्री फाइनान्सको

यो पनि पढ्न्होस्

हाम्रो विकास बैंकले शेयरधनीलाई १० प्रतिशत लाभांश दिने 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

धेरै पढिएको