Like us!
Follow us!
Connect us!
Watch us!

मिर्मिरे लद्युवित्त वित्तीय संस्थाले शेयरधनीलाई २४ % बोनस सेयर र १.२६ % नगद लाभांश दिने

सोमबार, १८ भदौ २०७५, ११ : २१ मा प्रकाशित

मिर्मिरे लद्युवित्त वित्तीय संस्थाले शेयरधनीलाई २४ % बोनस सेयर र १.२६ % नगद लाभांश दिने

अर्थ संसार, काठमाडौं– मिर्मिरे लद्युवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना शेयरधनीलाई २५ प्रतिशत लाभांश दिने भएको छ ।

आइतबार बसेको संचालक समितिको बैठकले चालु आर्थिक वर्ष २०७४/७५ को मुनाफाबाट २४ प्रतिशत बोनस सेयर र १.२६ प्रतिशत नगद लाभांश दिने  भएको हो ।

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत र संस्थाको वार्षिक साधारणसभाले पारित गरेपछि शेयरधनीले पाउनेछन् ।

5b8cc9881bffa.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको