हेरौं, आजको सेयर तालिका
अर्थ संसार, काठमाडौं– केही महिनादेखि निशार भएका लगानीकर्ता हिजोआज एकाएक पुँजी बजारमा सुधार आएपछि यतिखेर मुख्ख परेका छन् । मख्ख नपरुन पनि किन ? आइतबारदेखि विस्तारै गति लिन थालेको पुँजी बजारले सोमबार (आज) १६ अंकले बढेको ।
बैंक तथा वित्तिय संस्थाहरुले चालु आर्थिक वर्ष २०७४/७५ को मुनाफबाट लाभांश घोषणा गर्न थालेपछि बजार यतिखेर लगानीकर्ता बजार प्रवेश गर्न थालेका छन् ।
१६९ वटा कम्पनीको १८ लाख ९८ हजार २०५ कित्तमा सेयर खरिदविक्री हुँदा ५४ करोड ६० लाख २१ हजार ७१९ रुपैयौँको कारोबार भएको छ ।
कारोबार भएको समूह मध्ये ८ वट समूह उकालो लाग्दा नेप्से ११९०.५५ विन्दुबाट १२०६.३२ विन्दुमा आइपुगेको छ । क वर्गको सेयर मापन गर्ने सेन्सेटिभ परिसूचक समेत ३.०७ अंकले बढेको छ । दोहोरो अंकले बढेको बजारमा बढ्ने र घट्ने कम्पनीहरु यस प्रकारको छ ।
बढ्ने समूह
घट्ने समूह
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस