अर्थ संसार
काठमाडौं– जलविद्युत लगानी तथा विकास कम्पनीको पुस २९ गते पाँचौ वार्षिक साधारणसभा गर्ने भएको छ । कम्पनीले उक्त साधारणसभा प्रयोजनक लागि शेयरधनी दर्ता पुस्तिका पुस १७ गतेदेखि पुस २१ गतेसम्म बन्द गर्ने जनाएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस