Like us!
Follow us!
Connect us!
Watch us!
आज बढ्ने र घट्ने ५ कम्पनी यस्ता छन्

शेयर बजार २४ अंकले बढ्दा ७० करोडको कारोबार

बुधबार, २० भदौ २०७५, १५ : ०९ मा प्रकाशित

शेयर बजार २४ अंकले बढ्दा ७० करोडको कारोबार


हेरौं, आजको सेयर तालिका

अर्थ संसार, काठमाडौं– पुँजी बजारमा (आज) नेप्से र कारोबार दुवै ह्वात्तै बढेको छ ।   २३.८९ अंकले बढेको बजारमा १६७ कम्पनीको २३ लाख ७२ लाख ३६३ कित्ता सेयर खरिदविक्री हुँदा ७० करोड ८८ लाख ५० हजार ५६८ रुपैयाँको कारोबार भएको छ ।

क वर्गको सेयर मापन गर्ने सेन्सेटिभ परिसूचक समेत ५.३ अंकले बढेको छ ।कारोबार भएको ११ समूहमध्ये ९ समूह उकालो लाग्दो नेप्से इन्डेक्स १२३४.१० विन्दुमा आइपुगेको छ । व्यापार र उत्पादन समूह घट आज सवै भन्दा धेरै निर्जिवन लाइफ इन्स्योरेन्स समूह १६२.६७ अंकले बढेको  ।बढेको बजारमा बढ्ने र घट्ने कम्पनीहरु यस प्रकारको छ ।

बढ्ने कम्पनी

घट्ने कम्पनी

5b8fa9617c7b8.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको