Like us!
Follow us!
Connect us!
Watch us!

सिटिजन्स बैंकले माग्यो २५ प्रतिशत हकप्रद निष्काशन गर्न अनुमति

आइतबार, १७ पुस २०७३, १७ : ३७ मा प्रकाशित

सिटिजन्स बैंकले माग्यो २५ प्रतिशत हकप्रद निष्काशन गर्न अनुमति

अर्थ संसार
काठमाडौं–सिटिजन्स बैंक इन्टरनेसनलले १०ः२.५ (२५ प्रतिशत) हकप्रद शेयर निष्काशन गर्न स्वीकृतिको लागी नेपाल धितोपत्र वोर्डमा निवेदन दिएको छ । बैंकको गत साधारणसभाले हकप्रद निदे प्रस्ताव पारित गरेको थियो ।

बैंकले आफ्ना ५८ वटा शाखाहरुवाट डिम्याट खाता खोल्ने सुविधा प्रदान गर्दै आएको छ । बैंकले आगामी माघ १ गतेदेखि सार्वजनिक निष्काशन भएका धितोपत्रहरु खरिद गर्न सक्ने व्यवस्थाको लागी आस्बा प्रणालीको सेवासमेत प्रदान गर्ने जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको