Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा यस साता ३ कम्पनीको ६८ हजार कित्ता शेयर सूचिकृत, कुनको कति ?

शुक्रबार, २२ भदौ २०७५, १२ : ०४ मा प्रकाशित

नेप्सेमा यस साता ३ कम्पनीको ६८ हजार कित्ता शेयर सूचिकृत, कुनको कति ?

कुनको कति ?

अर्थ संसार, काठमाडौं– नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा यस साता ३ कम्प्नीको शेयर सूचिकृत भएको छ ।

सूचिृकत हुने कम्पनीमा ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडको हकप्रद, एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडहकप्रद र प्रभु बैक बोनस शेयर सूचिकृत भएको छ । ३ कम्पनीको ६८ लाख ९ हजार कित्ता सूचिकृत भएको हो ।

यो पनि पढ्नुहोस्

कन्काई विकास बैंकले ९.५० प्रतिशत लाभांश दिने

कर्णाली डेभलपमेण्ट बैंकको शेयर किन्दै हुनुहुन्छ ? पहिला हेरौं, कम्पनी विश्लेषण 

 

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको