हेरौं, आजको शेयर तालिका
अर्थ संसार, काठमाडौं– साताको पहिलो दिन (आज) आइतबार शेयर बजार १०.७९ अंकले घटेको छ । १६६ वटा कम्पनीको १२ लाख ७२ हजार १०८ कित्ता सेयर खरिदविक्री हुँदा ३२ करोड ७० लाख २५ हजार ७४१ रुपैयाँको कारोबार भएको छ ।
गत हप्ताको शुरुका दिनदेखि नै एकाएक बढको बजारमा अन्तिम दिन विहीबार सामान्य अंकले घटेको बजारमा ७९ करोड बढीको कारोबार भएको थियो ।
हिजोआज शेयर बजार घटाउन एउटा ठूला समूह सक्रिय भएको सामाजिक संजालमा मार्फत सूचना बाहिर आएपछि यतिखेर लगानीकर्ता हतासमा देखिन्छन् ।
कारोबार भएको सवै समूह ओरालो लाग्दा नेप्से १२१८.८७ विन्दुमा आइपुगेको छ । क वर्गको सेयर मापन गर्ने सेन्सेटिभ परिसूचक समेत २.१९ विन्दुमा आइपुगेको छ । आज सवै भन्दा धेरै निर्जिवन विमा समूह ८५.९४ अंकले घटेको छ ।घटेको बजारमा बढ्ने र घट्ने समूहहरु यस प्रकारको छ ।
बढ्ने समूह
घट्ने समूह
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस