Like us!
Follow us!
Connect us!
Watch us!

बोमी माइक्रोफाइनान्सको २५ % लाभांश राष्ट्र बैंकबाट स्वीकृत, शेयरधनीको हातमा कहिले ?

सोमबार, २५ भदौ २०७५, ११ : ३४ मा प्रकाशित

बोमी माइक्रोफाइनान्सको २५ % लाभांश राष्ट्र बैंकबाट स्वीकृत, शेयरधनीको हातमा कहिले ?

अर्थ संसार, काठमाडौं– बोमी माइक्रोफाइनान्स वित्तीय संस्थाले प्रस्ताव गरेको २५ प्रतिशत लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत गरेको छ ।

संस्थाले चालु् आर्थिक वर्ष २०७४\७५ को मुनाफबाट आफ्ना शेयरधनीलाई २४ प्रतिशत नगद लाभांश दिने प्रस्ताव राष्ट्र बैंकले पेश गरेको  गरेको थियो ।  पेश गरेसँगै नेपाल राष्ट्र बैंकल लाभांश वितरण गर्ने स्वीकृती दिएको छ । अब संस्थाको वार्षिक साधारणसभाबाट पारित भएपछि शेयरधनीले लाभांश पाउनेछन् ।

यो पनि पढ्नुहोस्

ज्योति विकास बैंकले शेयरधनीलाई ८.४० % लाभांश दिने

अर्थमन्त्रीले भने-‘भूकम्प पीडितको ब्याजदर बढाइदैन’

नयाँ श्रम ऐन २०७४ र केही विवेचना 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको