Like us!
Follow us!
Connect us!
Watch us!
मंगलबार बढ्ने र घट्ने कम्पनी यस्ता छन्

नेप्सेमा सुधार, कारोबारमा गिरावट

मंगलबार, ०२ असोज २०७५, १५ : १६ मा प्रकाशित

नेप्सेमा सुधार, कारोबारमा गिरावट

आजको शेयर तालिका

अर्थ संसार, काठमाडौं–  धितो पत्र बजारमा (आज) मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सुधार आएपनि कारोबार रकममा भने गिरावट आएको छ ।

बजार २.४१ अंकले बढ्दा ४५ करोड ६८ लाख ९५ हजार ९१७ रुपैयाँको कारोबार भएको छ । (हिजो) सोमबार ०.१३ अंकले घटेको बजारमा ६८ करोड बढीको रुपैयाँको कारोबार भएको थियो ।  आज कुल १६९ कम्पनीको १५ लाख ४४ हजार २५७ कित्ता शेयर खरिदविक्री भएको छ ।  सामान्य अंकले बढेको बजारमा क वर्गको शेयर मापन गर्ने सेन्सेटिभ परिसूचक समेत ०.१६ अंकले बढेको छ ।

आज  विकास बैंक १.७१, जलविद्युत ४२.१२, निर्जीवन इन्स्योरेन्स ७३.९५, उत्पादन ८.१२, अन्य २.४२, माइक्रोफाइनान्स ९.४२ र लाइफ इन्स्योरेन्स १९.६१ अंकले बढेको छ ।

यता, बैकिङ २.१३, होटल २५.९३, र फाइनान्स १.८५ अंकले घटेको छ । व्यापार समूहको कारोबार नभएको दिन  सवै भन्दा  धेरै अरुण कावेली पावर लिमिटेड झण्डै १० प्रतिशतले बढेको छ  भने सवै भन्दा धेरै हाथवे  फाइनान्स कम्पनी झण्डै ५ प्रतिशतले घटेको छ ।  आज बढ्ने र घट्ने कम्पनीहरु यस प्रकारको छ ।

बढ्ने कम्पनीहरु


घट्ने कम्पनीहरु

यो पनि पढ्नुहोस्

गुहेश्वरी फाइनान्सले ५.२६ प्रतिशत नगद लाभांश दिने

संविधान त बन्यो ! कानून छैन, कसरी होला काम ?

धितोपत्र बजार अनलाइनमा जान अझै २ महिना लाग्ने

 

 

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको