अर्थ संसार, काठमाडौं– साताको पहिलो दिन आज (आइतबार) पुँजी बजार २.६१ अंकले बढेको छ । १६७ वटा कम्पनीको ५५ लाख ४९ हजार ६२१ कित्ता शेयर खरिदविक्री हुँदा ६९ करोड ३६ लाख ६१ हजार २५६ रुपैयाँको कारोबार भएको छ ।
कारोबार भएको समूह मध्ये ६ वटा समूह उकालो लाग्दा नेप्से इन्डेक्स १२५७.८५ विन्दुमा पुगेको छ ।क वर्गको शेयर मापन गर्ने सेन्सेटिभ परिसूचक समेत ०.८२ अंकले बढेको छ ।
सामान्य अंकले बढेको बजारमा बैकिङ ८.८४, व्यापार ९.७१, होटल ७.४४, डेभलपमेन्ट बैंक १.४३, जलविद्युत ६.३९, फाइनान्स २.४३ अंकले बढेको छ ।
यता निर्जीवन विमा ६२.६३, उत्पादन २.३३, अन्य ८.९९, माइक्रोफाइनान्स ८.९२ र लाइफ इन्स्योरेन्स २३.४७ अंकले घटेको छ । आज बढ्ने र घट्ने कम्पनीहरु यस प्रकारको छ ।
बढ्ने कम्पनी
घट्ने कम्पनी
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस