हेरौं, आजको शेयर तालिका
अर्थ संसार, काठमाडौं– मंगलबार एकाएक चम्किएको शेयर बजार (आज) बुधबार भने रोकिएको छ । २.३१ अंकले घटेको बजारमा ९१ करोड ४६ लाख ५६ हजार ८८४ रुपैयाँको कारोबार भएको छ । जुन सोमबार २२.३ अंकले बढेको बजारमा १ अर्ब ७ करोड बढीको कारोबार भएको थियो ।
जम्मा १७१ वटा कम्पनीको ४५ लाख ९१ हजार ४८ कित्ता शेयर खरिदविक्री भएको छ । क वर्गको सेन्सेटिभ परिसूचक समेत ०.१८ अंकले घटेको छ ।
सामान्य अंकले घटेको बजारमा अन्य ०.६८ र लाइफ इन्स्योरेन्स ३०.४८ अंकले बढेको छ । यता, बैकिङ २.६९, होटल ९.९८, डेभलपमेन्ट बैंक ६.७, जलविद्युत २.९८, फाइनान्स ३.२७, निर्जीवन लाइफ इन्स्योरेन्स २४.२७ र माइक्रोफाइनान्स १.०४ अंकले घटेको छ ।घटेको बजारमा कमाउने र गुमाउने कम्पनीहरु यस प्रकारको छ ।
बढ्ने कम्पनीहरु
घट्ने कम्पनीहरु
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस