पञ्चकन्या माईको १ करोड १० लाख शेयर नेप्सेमा सूचिकृत
बुधबार, २४ असोज २०७५, १४ : ३३
मा प्रकाशित
अर्थ संसार, काठमाडौं– पञ्चकन्या माई हाइड्रोपावर लिमिटेडको साधारण शेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सू्चिकृत भएको छ । नेप्सेको अनुसार १ करोड १० लाख कित्ता शेयर सूचिकृत भएको हो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस