अर्थ संसार, काठमाडौं - शेयर बजार आजबाट खुलेको छ । हिन्दुहरुको महान चाड दशैं बिदा को कारण असोज ३० गतेदेखि शेयर बजार बन्द थियो ।
असोज २९ गते नेप्से परिसूचक शून्य दशमलव ८० अंकले घटेर १ हजार २ सय ४१ दशमलव ६३ अंकमा आएर बन्द भएको थियो ।
देशमा गत वर्ष झै यो वर्ष पनि आर्थिक मण्डी देखिन थालिएकोले यसले बजारमा असर गर्न सक्ने डर रहेको लगानीकर्ता बताउछन । बैंकले पनि कर्जाको व्याज नघटाएको कारण लगानी मैत्री वतावरण बन्न नसकेको एक लगानीकर्ताको थमाइ छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस