Like us!
Follow us!
Connect us!
Watch us!
९ अंकले घटेको बजारमा २७ करोडको कारोबार

दशैंपछिको शेयर बजार : कारोबार बढ्दै, नेप्से घट्दै

विहीबार, ०८ कार्तिक २०७५, १५ : १७ मा प्रकाशित

दशैंपछिको शेयर बजार :  कारोबार बढ्दै, नेप्से घट्दै

अर्थ संसार, काठमाडौं– दशैंपछि शेयर बजारमा निरन्तर घट्दै आएको छ ।  बजार घटेपनि कारोबार रकम भने दिनप्रति बढ्दै आइरहेको छ ।

  दशैपछि खुलेको पहिलो दिन बजार बढेपनि सोमबार र मंगलबार घटेको थियो । त्यसै गरी बुधबार शेयर बजारमा बढेपनि (आज) विहीबार भने घटेको छ ।  आज ९.११ अंले घटेको बजारमा १५६ वटा कम्पनीको ९ लाख ४८ हजार ५९३ कित्ता शेयर खरिविक्री हुँदा २७ करोड ७१ लाख ८२ हजार ८९८ रुपैयाँ कारोबार भएको छ ।

क वर्गको शेयर मापन गर्ने सेन्सेटिभ परिसूचक समेत २.२४ अंकले घटेको छ । घटेको बजारमा उत्पादन समूह ४९.५६ अंकले बढेपनि बैकिङ  ९.९८, होलट ३६.९४, विकास बैंक ३.६२, जलविद्युत १२.६, फाइनान्स २.२३, निर्जीवन लाइफ इन्स्योरेन्स ४२.०३, अन्य ९.२७, माइक्रोफाइनान्स ४.३९ र लाइफ इन्स्योरेन्स १०.६२ अंकले घटेको छ । घटेको बजारमा बढ्ने र घट्ने कम्पनीहरु यस प्रकारको छ ।

बढ्ने कम्पनीहरु


घट्ने कम्पनीहरु

5bd19218e8b89.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको