Like us!
Follow us!
Connect us!
Watch us!

आजको शेयर बजार : ०.३१ अंकले घटेको बजारमा २४ करोडको कारोबार

विहीबार, १५ कार्तिक २०७५, १५ : ११ मा प्रकाशित

आजको शेयर बजार : ०.३१ अंकले घटेको बजारमा २४ करोडको कारोबार

बिहीबारको शेयर तालिका

अर्थ संसार, काठमाडौं– साताको अन्तिम दिन(आज) बिहीबार शेयर बजार सामान्य अंकले घटेको छ । ०.३१ अंकले घटेको बजारमा १६० वटा कम्पनीको ७ लाख ८२ हजार २९ कित्ता शेयर खरिदविक्री हुँदा २४ करोड ६७ लाख ३० हजार ३६४ रुपैयाँको कारोबार भएको छ ।

क वर्गको शेयर मापन गर्ने सेन्सेटिभ परिसूचक समेत ०.०६ अंकले घटेको छ । कारोबार भएको समूह मिश्रित रंङ्गले सजिदाँ नेप्से इन्डेकक्स  १२२१.१८ विन्दुमा आइपुगेको छ ।

कारोबार भएको समूहमध्ये बैकिङ ०.०१, होटल १०.६४, विकास बैंक २.४६, फाइनान्स ३.४४ , माइक्रोफाइनान्स २.३१, निर्जीवन लाइफ इन्स्योरेन्स ३.४४ र लाइफ इन्स्योरेन्स ११.८९ अंकले बढेको छ । यता जलविद्युत ७.७३, उत्पादन १३.५७ र अन्य २.४ अंकले घटेको छ ।आज बढ्ने घट्ने कम्पनीहरु यस प्रकारको छ ।

बढ्ने कम्पनीहरु

घट्ने कम्पनीहरु

5bdac934b0873.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको