Like us!
Follow us!
Connect us!
Watch us!

शेयर बजार दोहोरो अंकले गिरावट , कारोबार रकममा ह्वात्तै वृद्धि

आइतबार, १८ कार्तिक २०७५, १५ : १५ मा प्रकाशित

शेयर बजार दोहोरो अंकले गिरावट , कारोबार रकममा ह्वात्तै वृद्धि

आइतबारको शेयर तालिका

अर्थ संसार, काठमाडौं– साताको पहिलो दिन (आज) आइतबार पुँजी दोहोरो अंकले गिरावट भएको छ । बजार १३.३४ अंकले घट्दा कारोबार रकममा भने ह्वात्तै वृद्धि भएको छ ।

बजारमा १५४ वटा कम्पनीको २७ लाख २९ हजार १३० कित्ता शेयर खरिदविक्री हुँदा ५६ करोड ४७ लाख ८७ हजार ७३६ रुपैयाँको कारोबार भएको छ । क वर्गको शेयर मापन गर्ने सेन्सेटिभ परिसूचक समेत २.७६ अंकले घटेको छ । कारोबार भएको समूह मध्ये अन्य समूह ४.२३ अंकले बढेपनि अरु सवै समूहहरु भने घटेका छन् ।

बैंकिङ १६.१६, होटल ५.०४, डेभलपमेन्ट बैंक ७.३१, जलविद्युत ११.८३, फाइनान्स ३.५७, निर्जीवन लाइफ इन्स्योरेन्स ६५.३९, उत्पादन १५.२३, माइक्रोफाइनान्स ढ.०४ र लाइफ इन्स्योरेन्स ९८.९७ अंकले घटेको छ । आज घट्ने र बढ्ने कम्पनीहरु यस प्रकारको छ ।

बढ्ने कम्पनीहरु

घट्ने कम्पनीहरु

5bdebeb368188.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको