Like us!
Follow us!
Connect us!
Watch us!

के हो केन्द्रीय निक्षेप प्रणाली ?

सोमबार, २५ पुस २०७३, १५ : ५८ मा प्रकाशित

के हो केन्द्रीय निक्षेप प्रणाली ?

अर्थ संसार

काठमाडौं– नेपालमा धितोपत्रको केन्द्रीय निक्षेप प्रणालीको सञ्चालन सिडिएस एन्ड क्लियरिङ लिमिटेडले गर्दै आएको छ । यो नेपाल स्टक एक्सचेन्जको पूर्ण स्वामित्वमा रहेको सहायक कम्पनी हो ।

यो प्रणाली धितोपत्र बजारमा निष्कासन भएका धितोपत्रहरु सम्बन्धित धितोपत्रधनी बाट आफ्नो जिम्मामा लिई धितोपत्रको खाता राख्ने, धितोपत्र कारोबारको राफसाफ, फर्छ्यौट तथा नामासारी प्रक्रियालाई शिघ्र रुपमा सम्पन्न गर्ने, धितोपत्र सुरक्षित राख्ने, धितोपत्र वा स्वामित्व अधिकारको विद्युतीय अभिलेख राख्ने जस्ता महत्वपूर्ण सेवा प्रदान गर्ने धितोपत्र बजारको महत्वपूर्ण पूर्वाधार हो ।

साधारण लगानीकर्ताहरु निक्षेप सदस्य (डिपोजिटरी पाटिसिप्यान्ट्स, डिपी) मार्फत यो प्रणालीमा आवद्ध हुन सक्छन् । बैंकहरुले नगद राख्न वा झिक्न खाता खोल्ने सुविधा दिएजस्तै डिपीले धितोपत्र राख्न वा झिक्नका लागि लगानीकर्ताहरुको नाममा खाता खोल्ने सुविधा दिन्छन् ।

स्रोतः नेप्से

यी विषय पढ्न छुटाउनु भयो कि ? 

के हो केन्द्रीय निक्षेप प्रणाली ?

अलटिमेट हाई टेकले माग्यो ३६ जना कर्मचारी

होङ्सी शिवम् सिमेन्टमा कर्मचारीको आवश्यकता

स्वाबलम्बनमा दुई नयाँ संचालक नियुक्त

सूचिकृत कम्पनीलाई बर्गिकरण गर्न नेप्सेले माग्यो विवरण

बाल्यकालमै दुवै गोडा गुमाएर जीउनु पर्दा

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको