Like us!
Follow us!
Connect us!
Watch us!

नागरिक लगानी कोषका साधारणसभा पुष ६ गते, बुक क्लोज कहिले ?

सोमबार, १० मंसिर २०७५, ११ : ३३ मा प्रकाशित

नागरिक लगानी कोषका साधारणसभा पुष ६ गते,  बुक क्लोज कहिले ?

अर्थ संसार, काठमाडौं – नागरिक लगानी कोषको आगामी मंसिर १६ गते बुक क्लोज हुने भएको छ ।कोषले साधारणसभामा जाने प्रयोजनको लागि उक्त एक दिन संस्थाको बुक क्लोज गर्न लागेको हो ।

यस संस्था आगामी पुस ६ गते २३औँ वार्षिक साधारणसभा बोलाएको छ । साधारण सभा काठमाडौंको भृकुटीभण्डपस्थित नेपाल पर्यटन बोर्डमा हुने छ ।

5bfb8a620c13f.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको