अर्थ संसार, काठमाडौं– नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले भित्र्याएको अनलाइन प्रणाली सिक्नको लागि लगानीकर्तालाई मंसिर १६ गते युजर नेम र पासवर्ड दिने भएको छ ।
नेप्सेले लगानीकर्ताबाट प्राप्त हुने उचित सुझावहरु लाई समेत ट्रेड म्यानेजमेन्ट सिस्टम मा सामिल गरी मंसिर २३ गतेदेखि कारोबारका लागि धितोपत्र कारोबार संचालन विनियमावली २०७५ अनुरुप सदस्य दलालसँग सम्झौता गरेका ग्राहकलाई युजर नेम र पासवर्ड उपलव्ध गराउने भएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस