Like us!
Follow us!
Connect us!
Watch us!

दोस्रो बजार कारोबार सुसंचालनमा संयमताको लागि लगानीकर्तालाई धितोपत्र बार्डको अनुरोध

मंगलबार, ०३ पुस २०७५, १३ : ५७ मा प्रकाशित

दोस्रो बजार कारोबार सुसंचालनमा संयमताको लागि लगानीकर्तालाई धितोपत्र बार्डको अनुरोध

अर्थ संसार, काठमाडौं– विगत केही दिनअखि देखि लगानीकर्ताहरुले पुँजी बजारमा सम्बन्धी राखेका माग अन्तरगत दोस्रो बजार कारोबार रोक्ने सम्बन्धमा भएका अवाञ्छित स्थितिप्रति बोर्डको ध्यानाकर्षण गरेको छ ।

छिटो भन्दा छिटो लगानीकर्ताको मागलाई सम्बोधन गर्ने तयारी भैरहेको हुँदा दोस्रो बजार कारोबार सुसंचालनमा संयमताको लागि सवै लगानीकर्ताहरुलाई बोर्डले  अनुरोध गरेको छ ।

छिल्लो समयमा मुद्रा ततथा पुँजी बजारमा देखिएका प्रवृतिहरुको (व्याजदर, शेयर बजार, ऋणपत्र) समग्र मूल्याकंन गरी वित्तीय स्थायित्व एवं लगानीका लागि वित्तीय स्रोतव्यवस्थापनमा देखिएका समस्या पहिचान गरी सुझाव पेश गर्न यस बोर्डको प्रतिनिधि सहित लगानीकर्ताहरुको समेत प्रतिनिधित्व रहने गरी नेपाल सरकारबाट उच्च स्तरीय समिति गठन भइ उक्त समितिले चाँडै नै आफ्नो प्रतिवेदन बुझाउने क्रमा रहेको नेप्सेले जनाएको छ ।

5c18adbd0fe95.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको